कोरोना संक्रमितको दर निरन्तर बढ्दै


सेवारो खबर  115 पटक हेरिएको

इलाम: जिल्लामा कोरोना संक्रमितको दर निरन्तर बढ्दै गएको छ । आइतबार मात्र ६४ जनामा कोरोना देखिएको छ ।

निषेधाज्ञा सामान्य भएसँगै कोरोना बढेको तथ्यांकले देखाउँछ । सर्वसाधारणले स्वाथ्य मापदण्ढ पालना नगर्दा भाइरसकाे संक्रमण बढेकाे अनुमान छ ।

शनिबार इलाम नगरपालिकामा आठ जना भेटिएकोमा आइतबार ३६ जनामा देखिएको छ ।

सूर्योदय नगरपालिकामा १३, रोङ गाउँपालिकामा आठ, माईजोगमाई गाउँपालिकामा तीन र सन्दकपुर गाउँपालिकामा तीन जनामा कोरोना देखिएको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार