इलाममा नेपाल माक्स अभियानमा सञ्चलान हुँदै


सेवारो खबर  198 पटक हेरिएको

इलामः जिल्ला प्रहरी कार्यालयले नेपाल मास्क अभियान सञ्चालन गरिरहेकोे छ । अभियानले स्थाथ्य सुरक्षाको मापदण्ड सम्बन्धि जनचेतना जगाउँदै माक्स समेत बितरण गरिरहेको प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको बजार तथा ग्रामिण भेगमा मास्क नलगाउने पैदल यात्रु, सवारी साधनका चालक, सहचालक, यात्रु र सर्वधारणलाई सचेत गराउँने उदेश्यले नेपाल मास्क अभियान सञ्चालन गरिएको हो ।


‘महामारी नियन्त्रण रोकथाममा मेरो प्रतिवद्दता मास्क लगाउन नै हो आजको आवस्यक्ता’ भन्ने नाराका साथ माक्स अभियान सञ्चालन गरेको भइरहेको बताइएको छ ।


जिल्लामा प्रहारी नायव उपरीक्षक गंगा बहादुर थापा सहितको प्रहरी टोलीले कोरोनाको संक्रमणको बढ्दो लहरलाई नियन्त्रणमा सहयोग पुर्‍याउँन पालिकासँग वडा वडामा अभियान सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार