म तिमीलाई


हेमराज लिम्बू  1271 पटक हेरिएको

 म तिमीलाई

  तिमिलाई

सन्सारकाे सवै भन्दा

शुन्दर देख्छु ।

 तर

 तिमी मलाई

 गिद्ध देख्छाै

 सायद

     म गिद्ध नै भएर हाेला

     मेराे नजर

       सधैं तिमिमा पर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार