इलामः सरकारले रामनवमीको दिन भोलि (चैत २७ गते) देशभर सार्वजनिक बिदा दिने निणर्य गरेको छ ।
गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो ।
मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निणर्य गरेको सूचनामा उल्लेख छ ।