भोलि चैत २७ गते चैते दशै‌ रामनवमीको दिन देशभर सार्वजनिक बिदा


सेवारो खबर  194 पटक हेरिएको

इलामः सरकारले रामनवमीको दिन भोलि (चैत २७ गते) देशभर सार्वजनिक बिदा दिने निणर्य गरेको छ ।
गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निणर्य गरेको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार