इलाम: सहकारी अभियन्ता बिष्णु दहाललाई पाँचतारा बचत तथा ऋण सहकारी संस्था काठमाडौंले सम्मान गरेको छ ।
जिल्ला सहकारी संघकी अध्यक्ष समेत भएकी बिष्णु दाहाललाई सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्मान पत्र प्रदान गरेकी छिन् ।
सहकारी मार्फत इलामवासीको उन्नति र प्रगतिमा लाग्नु भएको भन्दै बिष्णु दहाल लिम्बूलाई सम्मान गरिएको इलाम ग्रिन फेसबुक पेजमा उल्लेख छ ।