सहकारी अभियन्ता बिष्णु दहाल सम्मानित


सेवारो खबर  145 पटक हेरिएको

इलाम: सहकारी अभियन्ता बिष्णु दहाललाई पाँचतारा बचत तथा ऋण सहकारी संस्था काठमाडौंले सम्मान गरेको छ ।

जिल्ला सहकारी संघकी अध्यक्ष समेत भएकी बिष्णु दाहाललाई सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्मान पत्र प्रदान गरेकी छिन् ।

सहकारी मार्फत इलामवासीको उन्नति र प्रगतिमा लाग्नु भएको भन्दै बिष्णु दहाल लिम्बूलाई सम्मान गरिएको इलाम ग्रिन फेसबुक पेजमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार