मानव अधिकार मञ्चले २४ ‌‌‌औ स्थापना दिवस मनायो


सेवारो खबर  145 पटक हेरिएको

इलामः मानव अधिकार मञ्च नेपाल इलामले बिहिबार (आज) २४ इको छ । स्थापना दिवसको अवसरमा संस्थामा सञ्चालन भइरहेको विभिन्न परियोजनको जानकारीसँग दीगोपनाको बारेमा छलफल गरेको छ ।

मञ्चका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको विभिन्न परियोजना संयोजकले जानकारी गराएका थिए ।

अधिकारमा आधारित अभियानमुखी कार्यक्रम सञ्चालन गर्दै आएको मञ्चले प्रदेश भरी कार्यक्षेत्र बनाएको मञ्चका उपाध्यक्ष बीरबहादुर खड्काले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार