झापा: लिम्बू कथानक चलचित्र ‘थिम’को पहिलो तस्बिर सार्वजनिक भएको छ । दुधेमा भएको एक कार्यक्रममा तस्बिर सार्वजनिक गरिएको हो ।
दुधे सैनिक भवनमा थेत्लङ फिल्म प्रर्दशनका क्रममा किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहङ फियाक, चेम्जोङ बशावाली उत्थान संघका महासचिब जितेन्द्र चेम्जोङ, शिव सतासी ०७ नम्बर वडा अध्यक्ष भवानी चेम्जोङ, भुपू सैनिक संघका सभापति डम्बरसिङ आङ्देम्बे, समजसेबी तुला बखिम, प्रेम सेर्मा, शिव मेन्यङ्बो, नायिका बिमला खजुम र थेतलङ फिल्मको निर्माता तथा युबा गायक मनि ताम्लिङले सामुहिक रूपमा तस्बिर सार्वजनिक गरेका थिए ।
याक्थुङ् फिल्मस प्राइभेट लिमिटेडको ब्यानमा निर्माण गरिएको चलचित्र आउँदो भदौ महिनामा रिलिज हुने भएको छ । चलचित्रमा लिम्बू सांस्कृतिक कथा समेटिएको छ ।
पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायांकन गरिएको चलचित्रको निर्देशक यलम्बर खम्बुले गरेका छन् । यस्तै मुख्य साहायक निर्देशक दिनेश माङ्मु, डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् ।
बिक्रम डिसिले छायांकन गरेको चलचित्रको ड्रोन अपरेटर बिक्रम याम्फु, नृत्य निर्देशक दिनेश माङ्मु, सहायक नृत्य निर्देशक निङ्वा नेम्बाङ, नृत्य बरदान संगीतालय,गीत सागर केरुङ, संगीत बुद्धराज लिम्बू, स्वर मनि ताम्लिङ, इन्दु फोम्बो, सुनिता थेगिम, सुजन आङ्देम्बे, शृङ्गार सन्तोस रिजाल, प्रकाश मिलन खड्का, ब्यवस्थापक सुबास केरुङ नुनाम, पृष्ट्भुमी ध्वनी/ध्वनी मिश्रण मनि ताम्लिङ र सम्पादन/रङ सयोजन र पोस्टर डिजाइन अनिल कुमार महर्जन रहेका छन ।
लेखक सागर केरूङको लेखेको चलचित्र यलम्बर खम्बु (आईदेब राई), सागर केरुङ, कृष्णराज नेम्बाङ, भोजराज साँबा लचचित्र निर्माण गरेका हुन । चलचित्रको सहायक निर्मातामा सुकुमर मेचे, डिबि खुदाङ, मानबहादुर साबा, नन्दुभाई मेन्याङ्बो छन ।
चलचित्रमा सागर केरुङ, राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, यलम्बर खम्बू, रतन सिगु, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, आधार घिमिरे, भीमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिवस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई, राजकुमार इम्बुङ, मनिहाङ इम्बुङ, रामकुमार चाम्लिङ, मनाहाङ खेवाङ, लक्ष्मी माया बेघा खुदाङ, डिल्ली राम खुदाङ, धनबहादुर खुदाङ, बलबहादुर खुदाङ, जितबहादुर खुदाङ्ग लगायतले अभिनय गरेका छन् ।