उपचारमा सहयोग गर्न नरबहादुर राईकाे आग्रह


सेवारो खबर  123 पटक हेरिएको

इलामः सन्दकपुर गाउँपालिका ३ का नरबहादुर राई ४८ वर्ष पुगे । एक वर्ष भयो, दुबै मृगौलाले काम गर्न छोडेको । हप्तामा दुई पटक डाइलासिस गर्नछन् । घरको जेथा बेचेर २५ लाख सकेका छन् ।

बाँच्ने रहर भएपनि उपचार गराउने रकम नहुँदा समस्यामा परेका छन् । थप उपचारमा २५ लाखमा उपचार सम्भव हुने चिकित्सकको सल्लाह पुरा गर्न यतिबेला सहयोगको याचना गरिरहेका छन् ।

राईको परिवारले सकेको सहयोग गर्न सबैलाई आग्रह गरेको छ । सहयोग गर्न इच्छुकले श्रीमती अमृता राईको मुक्तिनाथ विकास बैंकको खाता नम्वर १३२२१६००९३३३४००००००१ मा रकम जम्मा गरिदिन आग्रह गरेका छन् । यस्तै ९८१७००९९५६ मा फोन गरेर समेत सहयाग गर्न सक्ने भन्दै सहयोग गर्न विन्ती गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार