कुुम्मायकको सप्ताहव्यापी सेवा समापनका अवसरमा स्थानीय विदा


सेवारो खबर  108 पटक हेरिएको

 

कुुम्मायकः पाँचथरको कुम्मायक गाउँपालिकाले शुक्रबार अर्थात फागुन १२ गते स्थानीय बिदा दिने भएको छ ।

सावायेहाङ थिबोङ याक्थुङहाङ्सा ताप्फेङ सेवाको समापनको दिन भोलि शुक्रबार स्थानीय विदा दिने निणर्य गरेको गाउँपालिकाले निकालेको सूचनामा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले हस्ताक्षर गरेको सूचनामा ऐतिहासिक तिर्थस्थल यासोक स्थीत कुम्मायकमा भइरहेको सप्ताहव्यापी नाम्धुुङ लाधुुङ सेमी सेवा फागुन १२ गते शुक्रबार मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनहरुको उपस्थितिमा सेवा सम्पन्न हुने कार्यक्रमको भएकोले गाउँपालिका तथा कार्यपालिका अन्तरर्गतका सम्पूूणर् कार्यालय तथा सार्वजिनक निकायमा स्थानीय विदा दिने निणर्य भएको जानकारी उल्लेख छ ।
सप्ताहव्यापी रूपमा गत फागुन ५ गते देखि भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार