इलामः समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस इलामको तेस्रो अधिवेसन ४५ जनाको कार्य समिति बनाउँदै सम्पन्न भएको छ । अधिवेसन निवाता राईलाई अध्यक्ष चयन गर्दै बिहिबार सम्पन्न भएको हो ।
अभिवेसनले उपाध्यक्षमा सन्तोष खाती, सुस्मा राई र रजनी आङबोहाङलाई छनौट गरेको छ । यस्तै सचिवमा दावा तामाङ, सहसचिवमा मनिसा लिङदम र कोषाध्यक्षमा कुुशल लिम्बू रहेका छन् ।
सदस्यहरुरूमा युसा मगर, मेलिना लिङदम, अर्थिना चेम्जोङ, याम्लिङ तुम्बापो, मनु नेम्वाङ, तान्जो लिम्बू, मनिसा लिम्बू, प्रतिमा राई, मनिता लिम्बु, रमेश राई, अनिशा लिङ्दम, जानुका खालिङ राई, बिना लिम्बू, रुबिना सुनवार, सम्झाना लिम्बू लगायत छन् ।
अधिवेसन समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस इलामकाजिल्ला सदस्य दिपेश नेम्वाङ अध्यक्षता भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष रामकुमार लिङदम, पार्टी जिल्ला उपाध्यक्ष छिकिन तामाङ र पार्टीका जिल्ला सचिव यामप्रसाद योङहाङको उपस्थिती रहेको थियो ।