लिम्बू विद्यार्थी मञ्च इलामको अध्यक्षमा फागो


सेवारो खबर  633 पटक हेरिएको

इलामः लिम्बू विद्यार्थी मञ्च इलामको चौथो अधिवेशन राजेन्द्र फागोलाई अध्यक्ष बनाउँदै सम्पन्न भएको छ । सोमबार इलाममा भएको अधिवेसनले उपाध्यक्ष कमल नेम्बाङ “समुन्द्र“ र रेखा बेघा, सचिव सुशिल मोरोहाङ, सहसचिव भीमा फत्र, कोषाध्यक्ष नित्याहाङ सम्बाहाफेलाई सर्वसम्मत छानेको छ ।

सदस्यहरूमा चन्द्रमान योङहाङ, गोपिराज आङदेम्बे, कमला जबेगु, सबिना वदो, याम्लिङ तुम्बापो, सोनिका थेगिम, सबिना लोक्ताम, सीता चेम्जोङ, अल्पा योङहाङ र यमुना आङदेम्बे रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार