ऐतिहासिक लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङकाे पान्थर जिल्लाको हिलिहाङ गाउँपालिकामा रहेको दरबार क्षेत्र जहाँ राजा बस्ने दरबार, पुजा गर्ने ठाउँ, सुरक्षा घेरा, अचार पिन्ने ठूलो सिलौटो, राजसभा स्थल, सुरक्षा ड्यूटि बस्ने ओडार, बंकर लगायत तत्कालिन बन्दोवस्तीका सामग्री अवलोकन गर्न पाइन्छ ।