माङ्सेबुङको चिसापानी माविले निकाल्यो विद्यालय बन्दको सूचना


सेवारो खबर  152 पटक हेरिएको

माङ्सेबङः इलामको माङ्सेबुङ गाउँपालिका ६ को चिसापानी माध्यमिक विद्यालयले संविधान दिवससँग विद्यालय बन्दको सूचना सार्वजनिक गरेको छ ।

सूचनामा असोज ३ गते संविधान दिसवको दिन विद्यालयमा पठनपाठन नहुँने विद्यालयको आधिकार फेसबुक पेजमा सार्वजनिक गरेको छ ।

असोज ४ गतेदेखि शिक्षक महासंघको काठमाण्डौं केन्द्रीत आन्दोलनलाई समर्थन तथा ऐक्यवद्धता जनाउँदै आन्दोलन र शिक्षण संस्था बन्द गर्ने निणर्य शिक्षक महासंघबाट फिर्ता नभइन्जेलसम्म विद्यालय बन्द रहने सहायक प्रधानाध्यापक अमरित बहादुर योङहाङले हस्ताक्षर गरेको सूचानामा जनाइएको छ ।

सूचना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार