फाआप मिङ्सो माङहिमका अध्यक्षमा साउदेन


सेवारो खबर  226 पटक हेरिएको


इलामः सन्दकपुर ४ माबुको किरात फाआप मिङ्सो माङहिमको बुधबार भएको साधरण सभा धनप्रसाद साउदेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ ।

समितिको उपाध्यक्ष नरबहादुर यङ्वागो सचिव बिबिहाङ साउदेन, सहसचिव नरेश राई , कोषाध्यक्ष दिलकुमारी मेयोङ्बालाई छानेको छ ।

सदस्यमा जसबहादुर साउदेन, दिपेन साउदेन, रबिन राई, मनकुमार फागो, जुना थेबे, बिरेन साउदेन, भुपाल साउदेन, सुष्मा लिङ्देन, दिलबहादुर साउदेन, अमृतमान साउदेन, कुलप्रसाद लिम्बू,अम्बिका साउदेन छन् ।

साधारणसभाले माङहिमको आर्थिक वर्ष २०७७/ ०७८ र २०७८/ ०७९ गरि दुई आर्थिक बर्षको सार्वजनिक सुनुवाईसँगै महत्वपुणर् निणर्य पारित गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार