मेचि राजमार्ग इलामको कोल्बुङमा भएको सवारी दुर्घटनामा एकको ज्यान गयो, घाइतेको विस्तृत विवरण


सेवारो खबर  111 पटक हेरिएको

इलाम : मेचि राजमार्ग इलामको रोङ गाउँपालिकाको कोल्बङमा सावरी दुर्घटना एक जनाको ज्यान गएकाे छ ।

धनुषा जिल्ला धानुषाधाम नगरपालिका- ९ धारापानीका १२ बर्षका अर्पण लामाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

धानुषाधाम नगरपालिका- ९ धारापानीकादेखि कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर झापा तर्फ जाँदै गरेको बस आइतबार साँझ ५ बजे राजमार्गबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

३६ जना सवार बसलाई तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरिक्षकको टोली र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको टोली घटना स्थल पुगी ३५ जना घाईतेलाई उद्धार गरी उपचारको लागी झापा तर्फ पठाईएको छ । घाईते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइतेहरुको विस्तृत विवरण :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार