चैत्र १५ देखि २७ गतेसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) र ग्रेडबृद्धि परीक्षा


सेवारो खबर  103 पटक हेरिएको


इलाम: माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो २०८० चैतमा हुने भएको छ । एसईईसँगै ग्रेडबृद्धिको परीक्षा समेत हुने जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको माघ १० गते बसेको बैठकको निणर्य अनुसार चैत १५ गतेदेखि २७ गतेसम्म परीक्षा हुने भएको हो ।
परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा तालिका हेर्न सक्नु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार