भोली साउन २५ गते ३० औंअन्तर्राष्ट्रिय आदिवासी दिवस कोशी प्रदेशमा सार्वजनिक विदा


सेवारो खबर  83 पटक हेरिएको

इलामः प्रदेश सरकारले भोलि साउन २५ गते अन्तर्राष्ट्रिय आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निणर्य गरेको छ ।

बिहिबार आज बसेको मन्त्रिपरिषद् बैठकले  ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निणर्य गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेर दिवसलाई उत्सवका रुपमा मनाउन सबे सरकारी कार्यालय स्थानीय तह सार्वजनिक संस्थान प्रतिष्ठान र शैक्षिक संस्थालाई विदा दिन निमित्त प्रदेश सचिव कलम बहादुर थापाले हस्ताक्षर गरेको सूचनामा उल्ल्ख छ ।

सूचना :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार