मुक्कुमलुङ/पाथीभरामा केबलकार सम्बन्धि विवादको मानव अधिकार मैत्री सामाधान खोज्न आग्रह


सेवारो खबर  128 पटक हेरिएको

इलाम: मुक्कुमलुङ/पाथीभरा  मन्दिर केबलकार परियोजना सम्बन्धि विवादको मानवअधिकार मैत्री सामाधान खोज्नु पर्ने ५ मानव अधिकारसँग सम्बन्धित संस्थाहरुले आग्रह गरेका छन् । उनिहरुले शक्रबार बिज्ञप्ती जारी गर्दै सार्थक संवाद र वार्ताको माध्यमबाट मानवअधिकार मैत्री सामाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

जवाफदेहिता निगरानी समूहका संयोजक राजुप्रसाद चापागाई, एम्नेष्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलिया, न्याय तथा अधिकार संस्था (जुरी नेपाल)का अध्यक्ष रुक्मिनी महर्जन, एडभोकेसी फोरम नेपालका निर्देशक विकास बस्नेत र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्थानीय समुदायले विकास कार्यमा अपनत्व अनुभूत गर्ने गरी योजनामा यथोचित समायोजन, परिमार्जन वा पुनर्विचार गर्नु अपिल गरेका छन् ।

संस्थाहरुले ८ बुँदामा विवाद समाधानका विषयमा अपिल गर्दै मुक्कुमलुङ/पाथीभरामा केबलकार बनाउँने पक्ष र नो केबलकार समूह बीचमा विगतमा भएका घटनाको विषयमा विस्तृत प्रतिवेदन समेत सार्वजनिक गरेका छन् ।

अपिलमा के छ जस्ताको तस्तै:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार