प्रतिनिधी सभा निर्वाचनका लागि इलाममा कुन पार्टीको उम्मेद्वार को हेर्नहोस !

फागुन २१ मा हुने निर्वाचनका लागि आज मनोनय दर्ता गर्ने दिन


सेवारो खबर  86 पटक हेरिएको

इलाम: फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा सहभागी हुन इलाममा विभिन्न पार्टीले उम्मेद्वारी टुङ्ग्याएको छ । अहिलेसम्म नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, उज्यालो नेपाल पार्टी ,श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रीय स्वतन्त्र पार्टीले उम्मेद्वारी टुङ्गो लगाएको छ ।

यध्यपी रास्वपाको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २ मा भने केही विवाद देखिएको छ । विवादका बीच नाम सार्वजनिक भएको छ ।

तस्बिर सहित नाम: 

 नेपाली कम्युनिष्ट पार्टी

नेकपा एमाले

नेपाली कांग्रेस

उज्यालो नेपाल पार्टी 

श्रम संस्कृति पार्टी

राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार