• इलाम नगर खानेपानी आयोजनाले कमसल वा बिग्रिएको अवस्थाका सामग्री भए फेरिदिने प्रतिबद्धता

    इलामः इलाम नगरपालिकामा सञ्चालित इलाम नगर खानेपानी वितरण तथा सरसफाई परियोजनाले कमसल सामाग्री प्रयोग भएको वा बिग्रिएको अवस्थाका सामग्रीहरु फेर्ने प्रतिबद्धता जनाएको छ । संघीय सांसद महेश बस्नेत, माओवादीका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण, इलाम नगरका प्रमुख केदार थापा, नेपाली काङ्ग्रेसका उपसभापति खगेन्द्र देवान त...

  • राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको बुुधबारसम्ममा ११ विधाको खेल सम्पन्न

    फाकफोकथुम:  इलामको फाकफोकथुम गाउँपालिकामा भइरहेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको दोस्रो दिन छ सहित ११ विधाको खेल सम्पन्न भएको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार आज छ विधाका खेल सम्पन्न भए । सिहँदेवी माध्यमिक विद्यालयकोे खेलमैदानमा भइरहेको प्रतियोगितामा दुई सय, चार सय, आठ सय मिटर दौड, ज्याभलिङ थ्रो, लङ जम्प ...

  • ‘महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूपान्तरण हुन सकेको छैन’

    इलामः महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूपान्तरण हुन नसकेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले ११३ औं अन्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित ‘महिला अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषायक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूप...

  • पाटापुरमा सोलार लिफ्टीड.प्रविधिको सिचाई आयोजना सम्पन्न

    इलामः रोङ गाउँपालिका ६ पाटापुरमा नामसालिड. सामुदायिक विकास केन्द्रले सोलार लिफ्टीड.प्रविधिको सिचाई आयोजना सम्पन्न गरेको छ । गाउँपालिका र स्थानीय पहलका लागि क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम लिफ्टीङ प्रविधीको सिचाई आयोजना पुरा भएको हो । आयोजनाको कोषका काउन्सीलर कोलीन र गाउँपालिका अध्यक्ष सुवास स्याङ्ब...

  • ‘२४औं राष्ट्रिय चुम्लुङ २५ बुँदे प्रस्ताव पारित गर्दै चितवनको भरतपुरमा सम्पन्न

    चितवनः किरात याक्थुङ चुम्लुङको ‘२४औं राष्ट्रिय चुम्लुङ २५ बुँदे प्रस्ताव पारित गर्दै चितवनको भरतपुरमा सम्पन्न भएको छ । चुुम्लुुङले प्रगति, आर्थिक प्रतिवेदनसँगै समसामयिक विषयका प्रस्ताव पारित गरेको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ । चुम्लङले प्रदेश नम्बर १ मा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूप...

  • सहभागिको विचारले नेतृत्व गरेको त्यो अन्तरक्रिया

    गएको फागुन ७ गते आइतबार दिनको २ः३० वजे । मानव अधिकार मञ्च नेपाल इलामको सभाहल पुुग्दा सुनसान थियो । हलभित्र प्रजातन्त्र दिवस र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम लेखिएको व्यानर । अगाडि टेबलसँग नमिलाइएका कुर्सीहरू एक्लै थिए । हलमा पुुग्दा कसैले कार्यपत्र वा छलफल पत्र प्रस्तुत गर्छन् । त्यसपछि का...

  • आज ग्याल्पो ल्होछार तथा अन्तर्राष्ट्रिय मातृभाषा दिवस

    ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । हुन त यो ग्याल्पो ल्होसार कुनै समुदाय विशेषसँग मात्र सम्बन्धित चाड त हैन, एउटा साझा उत्सर्गको साटासाट हो आज। नयाँ वर्ष २१ ५० क्षु-फो-ताक्लोको उपलक्ष्यमा सम्पूणर् दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभक...

  • किरात याक्थुङ चुम्लुुङको २४ औं राष्ट्रिय चुुम्लुुङका अवसरमा चितवन भरतपुरमा लिम्बूू सांस्कृतिक झाँकी

    भरतपुरः पूर्वका लिम्बूहरुले आइतबार चितवनमा सांस्कृतिक झाँकी देखाएका छन् । संख्याको हिसाबले थोरै रहे पनि आइतबार चितवनमा भएको किराँत याक्थुङ चुम्लुङ (कियाचु)को २४औँ राष्ट्रिय चुम्लुङका क्रममा झाँकी देखाइएको हो । अधिकांश मेला-महोत्सव तथा औपचारिक कार्यक्रम हुनुपूर्व थारु जातिको सांस्कृतिक प्रस्तुति देखिइरहने चितवनमा...

  • लिम्बु जातिले सुधार र विकास गर्नुपर्ने केही प्रस्ताव

    मंगोलियन वणर्का लिम्बु जाति अन्य आदिवासी जातिहरु झै साँस्कृतिक रुपमा धनी मानिन्छ । लिम्बु आफूलाई याक्थुङ भनेर पनि गर्व गर्ने गर्दछ । केही सय बर्ष अघिसम्म आफै शासन गरेका जाति भएकोले जेठो शासक पनि मानिन्छ । धेरै इतिहासमा लिम्बुहरु किरात हुन भनेर लेखिएका छन भने किरातले आज भन्दा करिब ५ हजार बर्ष अगाडी शासन गरेको र उनीह...

  • रोङको जोरकलसमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

    इलामः रोङ विद्यार्थी एकता समितिले जोरकलशमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । सवारी चालकलाई जिम्मेवार बनाउन ‘मेरो परिवार र यात्रुको जिम्बेवारी ममा’ भन्ने नाराका साथ सचेतना कार्यक्रम गरेको हो । मेची राजमार्गमा गुड्ने सवारी साधनमा मादक पदार्थ सेवन गरी सवारी नचलाउने प्रतिबद्धता सहितको ‘मेरो परिवार र यात्रुको जिम्मे...