• सहभागिको विचारले नेतृत्व गरेको त्यो अन्तरक्रिया

    गएको फागुन ७ गते आइतबार दिनको २ः३० वजे । मानव अधिकार मञ्च नेपाल इलामको सभाहल पुुग्दा सुनसान थियो । हलभित्र प्रजातन्त्र दिवस र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम लेखिएको व्यानर । अगाडि टेबलसँग नमिलाइएका कुर्सीहरू एक्लै थिए । हलमा पुुग्दा कसैले कार्यपत्र वा छलफल पत्र प्रस्तुत गर्छन् । त्यसपछि का...

  • आज ग्याल्पो ल्होछार तथा अन्तर्राष्ट्रिय मातृभाषा दिवस

    ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । हुन त यो ग्याल्पो ल्होसार कुनै समुदाय विशेषसँग मात्र सम्बन्धित चाड त हैन, एउटा साझा उत्सर्गको साटासाट हो आज। नयाँ वर्ष २१ ५० क्षु-फो-ताक्लोको उपलक्ष्यमा सम्पूणर् दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभक...

  • किरात याक्थुङ चुम्लुुङको २४ औं राष्ट्रिय चुुम्लुुङका अवसरमा चितवन भरतपुरमा लिम्बूू सांस्कृतिक झाँकी

    भरतपुरः पूर्वका लिम्बूहरुले आइतबार चितवनमा सांस्कृतिक झाँकी देखाएका छन् । संख्याको हिसाबले थोरै रहे पनि आइतबार चितवनमा भएको किराँत याक्थुङ चुम्लुङ (कियाचु)को २४औँ राष्ट्रिय चुम्लुङका क्रममा झाँकी देखाइएको हो । अधिकांश मेला-महोत्सव तथा औपचारिक कार्यक्रम हुनुपूर्व थारु जातिको सांस्कृतिक प्रस्तुति देखिइरहने चितवनमा...

  • लिम्बु जातिले सुधार र विकास गर्नुपर्ने केही प्रस्ताव

    मंगोलियन वणर्का लिम्बु जाति अन्य आदिवासी जातिहरु झै साँस्कृतिक रुपमा धनी मानिन्छ । लिम्बु आफूलाई याक्थुङ भनेर पनि गर्व गर्ने गर्दछ । केही सय बर्ष अघिसम्म आफै शासन गरेका जाति भएकोले जेठो शासक पनि मानिन्छ । धेरै इतिहासमा लिम्बुहरु किरात हुन भनेर लेखिएका छन भने किरातले आज भन्दा करिब ५ हजार बर्ष अगाडी शासन गरेको र उनीह...

  • रोङको जोरकलसमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

    इलामः रोङ विद्यार्थी एकता समितिले जोरकलशमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । सवारी चालकलाई जिम्मेवार बनाउन ‘मेरो परिवार र यात्रुको जिम्बेवारी ममा’ भन्ने नाराका साथ सचेतना कार्यक्रम गरेको हो । मेची राजमार्गमा गुड्ने सवारी साधनमा मादक पदार्थ सेवन गरी सवारी नचलाउने प्रतिबद्धता सहितको ‘मेरो परिवार र यात्रुको जिम्मे...

  • सिख र नेपालको सम्बन्ध

    बि.सं. १५७३ मा सिख धर्मका प्रमुख गुरू नानकको नेपाल आगमन भएको थियो । तत्कालीन समयमा उदासी सम्प्रदायको अनुयायीका रुपमा अन्य उदासीहरुका साथ नेपाल प्रवेश गर्नुभएका गुरु नानक बालाजु नजिकै एक वर्ष भन्दा बढी बिताएका थिए, सो स्थानलाई हाल नानक मठ भनिन्छ । सिख गुरूले ध्यान गरेको पिपलको चौतारा सिख धर्मावलम्बीहरुका लागि महत्वप...

  • माइजोगमाईका ३१ जना युवा उद्यमीलाई ४ लाख ३४ हजार बराबरको सामग्री वितरण

    माइजोगमाईः मानव अधिकार मञ्च नेपाल इलामले माईजोगमाई गाउँपालिकामा व्यवसाय शुुरू गर्ने ३१ ज्ना युवा उद्यमीलाई ४ लाख ३४ हजार बराबरको सामग्री दिएको छ । मञ्चले स्थानीय क्षेत्रमा बेमौसमी तरकारी खेती व्यवसायमा लाग्ने १४ जना, मौरी पालन व्यवसाय शुुरू गर्ने ९ र बंगुर पालन व्यवसायमा लागेका ८ जनालाई व्यवसायिक सामग्री वितरण ग...

  • ‘बालबालिकाको समग्र विकासले मात्र हाम्रो भविष्य निर्माण हुन्छ’- नेता खनाल

    इलामः पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले बालबालिकाको समग्र विकासले मात्र हाम्रो भविष्यको निर्माण हुँने बताए । ५८ औं वाल दिवसको अवसरमा सूूर्योदय नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा बोल्दै बालबालिकाको हकहित, अधिकार, संरक्षण र समग्र विकासको उपयुुक्त वाता...

  • मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना पक्राउ

    इलामः जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न सडकमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउँने ७ जना सवारी चालकलाई पक्राउ गरेको छ । मेची राजमार्गसँगै अन्य सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी लापरबाही तरिकाले सवारी साधन चलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरील...

  • मुलकभर मनाइएको १९ औं निजामती दिवस इलाममा पनि मनाइयो

    इलाम: मुलकभर मनाइएको १९ औं निजामती दिवस इलाममा पनि विविध कार्यक्रम गर्दै मनाइएको छ । जिल्लामा खेलकुुद तथा सरसफाइको कार्यक्रम भएका छन् । प्रमुख जल्लिा अधकिारी माधनप्रसाद ढुुङ्गानाको नेतृत्वको, सुरक्षा प्रमुख, विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुखको उपस्थथिती इलाम चोक बजार, अस्पताल परिसरमा सरसफाई गरिएको ...