सन्दकपूरः सन्दकपुर गाउँपालिकामा मानसिक समस्यामा परेका बिरामीको निशुुल्क उपचार शुरु गरेको छ । युनिटी इन हेल्थ संस्थाले स्वाथ्यकर्मीलाई तालिम र बिरामीको उपचारसँगै औषधी वितरणमा सहयोग गरेसँगै गाउँपालिकाले निःशुल्क उपचार शुुरु गरेको हो । आत्महत्याका घटना न्यूनिकरण गर्ने उद्देश्यले गाउँपालिकामा मानसिक स्वास्थ्य समस्याका...
जीवन शैली
-
-
उपचारमा सहयोग गर्न नरबहादुर राईकाे आग्रह
इलामः सन्दकपुर गाउँपालिका ३ का नरबहादुर राई ४८ वर्ष पुगे । एक वर्ष भयो, दुबै मृगौलाले काम गर्न छोडेको । हप्तामा दुई पटक डाइलासिस गर्नछन् । घरको जेथा बेचेर २५ लाख सकेका छन् । बाँच्ने रहर भएपनि उपचार गराउने रकम नहुँदा समस्यामा परेका छन् । थप उपचारमा २५ लाखमा उपचार सम्भव हुने चिकित्सकको सल्लाह पुरा गर्न यतिबेला सहयोगको...
-
किरात के हो ? को हुन ?
किरात के हो ? किरात भन्ने शब्दलाई मान्छेहरुले कसरी बुझिरहेका छन ? राई लिम्बु गुरुङ मगर तामाङ शेर्पा याक्खा सुनुवार नेवार थामी जीरेल हायु सुरेल थारु धिमाल कोचे मेचे राजवंशी सबै किरात हुन । पुनर्संरचित संघीय नेपालका सात प्रादेशिक इकाईहरुले नम्बरदेखि आफ्नो विशिष्ट पहिचानका आधारमा नामकरण गर्ने काम अझै सकिएको छैन । ६...
-
‘श्रीकृष्ण जन्माष्टमी’ सार्वजनिक विदा
वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका...
-
माइजोगमाईमा व्यवसायिक योजना निर्माण सम्बन्धि ७ दिवसीय तालिम शुरु
माइजोगमाई: उद्यमशिलता तथा व्यवसायिक योजना निर्माण सम्बन्धि ७ दिवसीय तालिम माइजोगमाई गाउँपालिमा शनिबार शुुरु भएको छ । गाउँपालिकाको १, ३ र ६ नम्बर वडामा शुुरु भएको तालिममा ९९ जनाको सहभागिता रहेको छ । गाउँपालिकाको १, ५ र २ वडाका सहभागी एक नम्बर वडा कार्यालयको तालिम केन्द्रमा ३९, ३ र ४ नम्बर वडाका युवा सहभागी ३ नम्ब...
-
को हुन ? दलवीर सिंह कामी !
नेपालको इतिहासमा सदैव एउटा वाक्य प्रचलित हुने गर्दछ, “सतीले सरापेको देश“ । बिसं १६८२ मा काठमाडौका राजा लक्ष्मीनरसिंह मल्लले आफ्ना बहिनी ज्वाइ पर्ने भीम मल्ललाई भोट तथा पूर्वी राज्य आक्रमणको लागी पठाएका थिए । युद्धमा बिजयी भएर फर्किएका भीम मल्लको बारेमा उनका बिद्रोहीहरुले राजालाई बिभिन्न कुरा सुनाए पछि खुशीको समाचार...
-
धरान उपमहानगरपालिकाले प्रमुख साम्पाङ चढ्ने गाडि बेचर रोलर किन्ने
सुनसरी: धरान उपमहानगरपालिकाले रोलन किन्ने निणर्य गरेको छ । नगर प्रमुखको सरकारी गाडी बेचेर रोलर किन्ने निणर्य बिहीबार बसेकोे कार्यपालिका बैठकले पारित गरेको हो । नगरको रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निणर्य गरेको प्रमुख साम्पाङले बताउँदै भने ‘धरानका खाल्डाखुल्डी बिग्रेकालाई बनाउँन...
-
लिम्बू समुदायको भूमी अधिकार र आन्दोलनमा षडयन्त्र
लिम्बू आदिवासीको सन्दर्भमा भूमी भनेको संस्कृति, आध्यात्मिक विश्वास, जीवन पद्धति, अस्तित्व लगायत धेरै बिषयहरुसंग जोडिएको बिषय हो । त्यस्तो भूमी भनेको प्रथाजनित भौगोलिक भूमी हो । सारमा त्यो भनेको लिम्बुवान क्षेत्र हो, र त्यो भनेको लिम्बु राष्ट्रको पहिचान हो । लिम्बू राष्ट्रले भूमीको लडाई बिगत लामो समयदेखि गरिआएको ...
-
सहकारी अभियन्ता बिष्णु दहाल सम्मानित
इलाम: सहकारी अभियन्ता बिष्णु दहाललाई पाँचतारा बचत तथा ऋण सहकारी संस्था काठमाडौंले सम्मान गरेको छ । जिल्ला सहकारी संघकी अध्यक्ष समेत भएकी बिष्णु दाहाललाई सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्मान पत्र प्रदान गरेकी छिन् । सहकारी मार्फत इलामवासीको उन्नति र प्रगतिमा लाग्नु भएको भन्दै बिष्णु दहाल लिम्बूलाई सम्...
-
भोलि चैत २७ गते चैते दशै रामनवमीको दिन देशभर सार्वजनिक बिदा
इलामः सरकारले रामनवमीको दिन भोलि (चैत २७ गते) देशभर सार्वजनिक बिदा दिने निणर्य गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो । मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निणर्य गरेको सूचनामा उल्लेख छ ।...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 8
- Next Page »