• सहकार्यको निर्णय दुई साता नबित्दै भङ्ग रास्वपा र उनेपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी (उनेपा) बीच गरिएको सहकार्यको निर्णय दुई साता नबित्दै भङ्ग भएको छ। दुवै पक्षले त्यसको पुष्टि गरेका छन्। पार्टीको शनिवार बसेको सचिवालय बैठकमा उक्त प्रक्रियामा पार्टीका तर्फबाट सहभागीहरूले उक्त एकताको प्रक्रिया अघि नबढ्ने जानकारी गराएका रास्व...

  • किरात याक्थुङ चुम्लुङ इलामको नगर अध्यक्षमा युवराज

    इलाम: किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिकाको तेस्रो नगर अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले युवराज योङहाङको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । उपाध्यक्ष हर्कबहादुर लिङलम, सचिव लीलादेवी लिङदेन, सहसचिव मनोज थेगिम,  कोषाध्यक्ष रेखा बेघालाई छनौट गरेको छ । यस्तै सदस्यहरुमा भीम लोक्ताम, योगेन्द्र लावती, द...

  • ‘निवार्चन प्रहरी’ भर्ना खुल्यो, सम्पूर्ण जानकारी हेर्नुहोला !

    इलाम: फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले निवार्चन प्रहरी भर्ना खुलाएको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन अस्थायी निर्वाचन प्रहरी भर्ना खुलाएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग भर्ना छनोट शाखाले जारी गरेको सूचनामा १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने जनाएको...

  • ‘समानुपातिक प्रणाली सही ढंगले कार्यान्वनय हुनुपर्छ’

    काठमाण्डौं: समानुपातिक प्रतिनीधित्वलाई सही ढंगले कार्यान्वनय गर्नुपर्ने इन्डिजिनियस जेन्जी कलेक्टिभको प्रदर्शनका सहभागीले बताएका छन् । कलेक्टिभले संसद भवन अगाडि गरेको प्रदर्शनका बक्ताले दलहरुले समानुपातिक प्रणालीको दुरुपयोग नगर्न माग गरे । किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले समानुपातिक प्रणालीलाई दलहरुले...

  • कियाचु फाकफोकथुमको अधिवेसनले थेगिमको अध्यक्षतमा नयाँ कार्य समिती चयन

    आमचोक: डेनि थेगिम (सागर)लाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको फाकफोकथुम गाउँपालिकाको दोस्रो अधिवेसन बुधबार सम्पन्न भएको छ । अधिवेसनले शाखाको उपाध्यक्ष धनमाया लिम्बू, सचिव गजेन्द्र योङहाङ, सहसचिव जगतबहादुर योङहाङ,  कोषाध्यक्ष राजकुमारी लिम्बुलाई छनौट गरेको छ । यस्तै सदस्यहरुमा राजकुमार लिम्बू, सन्तोष पाप...

  • मोटरसाइकल चोरीको गरेको आरोपमा देउमाईबाट दुई जना पक्राउ

    इलाम: मोटर साइकल चोरी गरेको आरोपमा देउमाई नगरपालिका मंगलबारेबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला, झापा गाउँपालिका–२ कुमरखोत निवासी वर्ष २० का संजित मण्डल र भारत, बिहार राज्यको अररिया निवासी वर्ष २० का मोहमद समिर शेख रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनिहरुलाई देउमाई नगरपालिका...

  • आउँदो फागुन २१ को निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

    काठमाडौँ: सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्...

  • ‘खरानी बनाएर देश बन्दैन’- डा. रावल

    इलाम: नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री डाक्टर भीम रावलले देशलाई खरानी बनाएर मुलुक नबन्ने बताए । उनले नेपाली कम्युनिष्ट पार्टी इलामको एकता सभामा बोल्दै देश जलिरहेको बेला हेलिकप्टर चढेर भाग्नेले देशको नतृत्व गर्न नसक्ने दाबी गरे । देशलाई खरानी बनाउँने फेरि प्रधानमन्त्री हुन्छु भन्दैछ ।...

  • मुक्कुमलुङ क्षेत्रमा ‘नो केबलकार समुह’ले फेरि गर्यो आन्दोलनको घोषणा

    इलाम: ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार समुह’ले फेरि आन्दोलनको घोषणा गरेको छ । मुक्कुमलुङ ताङसेप चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ क्षेत्रमा बेलकार निर्माणको बिरुद्दमा आन्दोलनको घोषणा गरेको हो । समितिले शुक्रबार काठमाण्डौंको ललितपुर र ताप्लेजुङको फुङलिङमा ए...

  • फागुन २१ को प्रतिनिधी सभा निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८ सय बढी मतदाता

    इलाम: फागुन २१ गते हुन लागेको प्रतिनीधि सभा निर्वाचनमा इलाम जिल्लाका २ लाख ३१ हजार ८ सय ९ जनाले मतदान गर्न पाउँनेछन् । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार एक लाख १९ हजार ६ सय ४८ जना पुरुष र एक लाख १२ हजार एक सय ५८ महिलाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । लिङ्ग नखुलेको अन्य ३ जना रहेका छन् । दुई व...