• पञ्चकन्या पाथिभरामा पुराण तथा धार्मिक महोत्सव हुने

    इलाम: इलाम माइखोला राजदुवालीमा रहेको पञ्चकन्या पाथिभरा मन्दिरमा सप्ताहव्यापी पुराण हुने भएको छ । पञ्चकन्या पाथिभरा मन्दिर व्यवस्थापन समितिको आयोजनामा बैशाख १५ देखि २३ गतेसम्म बृहद श्रीमद भागवत सप्ताह तथा सार्वजनिक धार्मिक महोत्सव हुने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराए । मन्दिरको दीगो व्यवस्थापनका अक्षयकोष...

  • इलाममा खोज पत्रकारिता तालिम

    इलाम: नेपाल पत्रकार महासंघको आयोजनामा इलाममा खोज पत्रकारिता तालिम शनिबार शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा शुरु भएको तालिममा खोज पत्रकार सम्बन्धि आधारभूत जानकारी, तथ्याङ्कको खोजी तथा विश्लेषणको सीप सिकाइने बताइएको छ । सञ्चारकर्मीसँग सञ्चारकर्मको आधारभूत सीप हुन आवश्यक भएको तालि...

  • सूर्योदयको १८औं नगरसभामा विशेष प्रस्ताव,संशोधन विधेयक, चुस्त प्रशासन र जन चासोमा प्रतिबद्धता

    फिक्कल: सूर्योदय नगरपालिकाको १८ औं नगरसभाका विभिन्न बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । बिहिबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै नगरसभाले पारित गरेको निर्णय सार्वजनिक गरेको हो । गएको चैत ११ गतेदेखि शुरु भई २३ गते सम्पन्न नगरसभाले सार्वजनिक जन चासोको विशेष प्रस्ताव, ऐन संशोधन, नियमित प्रशासनलाई चुस्त दुरुस्त...

  • वातावरण, संस्कृति तथा पर्यटन विधामा इलाम उत्कृष्ट

    इलाम:  वातावरण, संस्कृति तथा पर्यटन विधामा इलाम नगरपालिका उत्कृष्ट घोषित भएको छ। उत्कष्टताको पुरस्कार नगर प्रमुख केदार थापाले ग्रहण गरे । नेपाल नगरपालिका संघको ३३औं वार्षिक उत्सवमा संघले प्रदान गरेको विभिन्न पाँच विधामध्ये उक्त विधामा उत्कृष्टता हासिल गरेको हो। एउटै विधामा गोदावरी नगरपालिकासँग समान ८५/८५ अंक प्रा...

  • नागरिकको आवाजलाई राज्यले नियन्त्रण गर्न खोजेको पत्रकार महासंघ इलामको निष्कर्ष

    इलाम: नेपाल पत्रकार महासंघ इलामले सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयले नागरिकको आवाजलाई राज्यले नियन्त्रण गर्न खोजेको निष्कर्ष निकालेको छ । महासंघले बुधबार पूर्व अध्यक्षहरुसँग छलफल गर्दै सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णय...

  • आर्थिक गणना २०८३ बैशाख २ देखि असार २ गतेसम्म

    इलाम: राष्ट्रिय आर्थिक गणना २०८३ बैशाख २ देखि असार २ गतेसम्म हुने भएको छ । अर्थतन्त्रका लागि आर्थिक गणना गर्न लागिएको बताइएको छ । इलाममा बुधबार राष्ट्रिय आर्थिक गणना सम्बन्धी सचेतना गोष्ठी गर्दै जिल्ला राष्ट्रिय आर्थिक गणना कार्यालयका गणना अधिकारी प्रेम नेपालले अभियानका विषयमा जानकारी गराए । गोष्ठीमा २०८३ बैश...

  • मन्त्रिपरिषद्को आज बसेको बैठकले के के निर्णय गर्यो ?

    काठमाडौं; सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले डा.भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । यस्तै बैठकले नेपाल राष्ट्र बैङ्कको रिक्त दुई डेपुटी गभर्नर मध्ये एक पदमा किरण पण्डितलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्...

  • सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न महासंघको माग

    इलाम: नेपाल पत्रकार महासंघले सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । महासंघको प्रतिनिधिमण्डलले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनालाई भेटी सरकारले सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय...

  • ‘रेडपाण्डा संरक्षणमामा सबै तहका सरकारको दायित्व’

    इलाम :प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले रेडपाण्डा संरक्षणमामा सबै तहका सरकारको दायित्व रहेको बताए । उनले सन्दकपुरमा गाउँपालिकाको कालपोखरीमा शुक्रबार तेश्रो रेडपाण्डा महोत्सव उद्घाटन समारोहमा बोल्दै नेपालभरमा करिब ५ सयको संख्यामा रहेको रेडपाण्डा रहेको जानकारी गराए । मन्त्री पराजुलीले संसारबाटै...

  • ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरकृया

    इलाम: ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा इलाममा शुक्रबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । इलाम नगर सहकारी समन्वय समिति र नगरपालिका सहकारी शाखाको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको नियामक मापदण्ड कार्यान्वयनका चुनौती, अवसर र सुझावबारे छलफल गरिएको जनाइएको छ । कार्यक्रममा जिल्...