इलाम-सूचना सार्वजनिक गर्नु सुशासनको नमुना भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले जिल्ला प्रसाशन कार्यालयले आयोजना गरेको जिल्ला स्थित विभिन्न कार्यालयको सूचना अधिकारी र पत्रकार बीचको अन्तरक्रिया कार्यक्रमका बक्ताले सार्वजनिक सेवा प्रदायक कार्यालयले सूचना प्रवाह गर्नु सुशासनको आधार भएको बताए । ...
अर्थ
-
-
संरक्षण र अनुसन्धानको पर्खाइमा चाङलुङ गुफा
तेह्रथुम - चर्चामा रहेको तेह्रथुम छथर गाउँपालिका सुदापमा रहेको चाङलुङ गुफाको संरक्षण र अनुसन्धान नहुँदा ओझेलमा परेको छ । गुफैगुफा भएको चाङलुङ गुफाको संरक्षण र अनुसन्धान हुन सके प्राकृतिक सम्पतिको संरक्षणसँगै सरकारको दिगो आर्थिक स्रोतको रूपमा विकास हुने देखिन्छ । संरक्षणको काम शुरू गरिएपनि पर्याप्त बजेटको अभावले नियमितत...
-
यार्साले बदल्यो दलितको जनजिवन, खरले छाएको छानो पक्की
खरले छाएका स–सना घरहरु । अस्त ब्यस्त बसाई बसाई । जताजतै फोहोरै फोहोर आज कुरा आज भन्दा दश बर्ष अगाडी हो । सुर्मा गाउँपालिका ३ गैरीगाउँमा बसोबास गर्दै आएका दलित समुदायको जिबनशैली परिबर्तन भएको घेरै भएको छैन् । आजभोली झट्टै हेर्दा यो गाउँ हुने खाने गैर दलितहरुको बस्ती जस्तै लाग्ने मात्र होईन दुर्गम गाउँको सुगम बजार जस्तै ...
-
कालोबजारी फस्टाउदै ः सरोकारबाला बेखबर
जिल्लामा कोरोना भाईरसको सन्त्रास अहिले पनी कायमै रहेको छ । दिनानु दिन कोरोनाको संक्रमण फैली रहेको अवस्थामा यहाँका केही ब्यापारीहरुले मास्कमा भने कालोकजारी गरेको पाईएको छ । एन ९५मास्कको कसैले १५० मा विक्री गर्ने गरेका छन् भने कसैले त्यही मास्कको २ सय देखी २५० सम्म लिने गरेका छन् । यस्तै सर्जिकल मास्कको केही मेडीकलहरुमा...
-
काँग्रेसद्वारा किसानको अनुदान दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग
प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले किसानको नाममा आएको अनुदान रकम दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गरेको छ । काँग्रेसद्वारा गठित कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले विहीबार विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कानूनी कारवाहीको जोडदार माग गरेका हुन् । उनले वि...
-
यसकारण भयावह बन्दैछ बच्चाहरुमा मोटोपन
संभवत धेरै अभिभावकको टाउको दुखाईको विषय हो, छोराछोरीको मोटाई । विगतमा छोराछोरी दुब्लो/पातलो भएकोमा अभिभावकलाई चिन्ता हुन्थ्यो । अहिले ठिक विपरित छ । अर्थात, छोराछोरी अस्वभाविक मोटाएकोमा तिनका आमाबुवालाई पिर परेको छ । पछिल्लो अध्ययन अनुसार चार दशक यता १८ बर्षभन्दा कम उमेरको किशोर तथा बच्चामा मोटोपनको स्तर दश गुणाले ब...
-
पोखरामा सोमबारदेखि दृष्टिविहीन क्रिकेट प्रतियोगिता
पोखरामा प्रदेश स्तरीय दृष्टिविहीन महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । पोखरा एविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा हुने प्रतियोगिताको तयारी पूरा भएको संघले आइतबार पत्रकार सम्मेलन गरी जान...