• इलाममा विभिन्न कार्यक्रम गर्दै २० औं निजामती सेवा दिवस मनाइयो

    इलामः इलाममा विभिन्न कार्यक्रम गर्दै शुक्रबार २० औं निजामती सेवा दिवस, २०८० मनाइएको छ । “व्यवशायिक र सिर्जनशिल प्रशासन: बिकास समृद्धि र सुशासन” नाराका साथ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा दिवस मनाइएको हो । दिवसका अवसरमा विहान ७ बजे इलाम अस्पतालमा फलफुल बितरण, कर्मचारी युनियनद्वारा २० थान म्याट्रेस बितरण, ८ बज...

  • अधिकृत राईको इन्टेग्रीटी आइकन नेपाल अवार्ड रद्द

    इलामः इलामको माइजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द भएको छ । घटनाको जिम्मेवारी लिने प्रतिबद्धता सहितको जवाफ पाएपछि संस्थाको निणर्ण बमोजिम अवार्ड रद्द गरेको जनाइएको छ । अकाउन्टबिलिटी ल्याब नेपालले बिहिबार विज्ञप्ती जारी गर्दै, सामाजिक सञ्जालस...

  • ७० हजार बराबरको अबैध मदिरा बरामद

    इलामः सूर्योदय नगरपालिकाको मानेभञ्ज्याङबाट नेपाल प्रहरीले अबैध मदिरा बरामद गरेको छ । मानेभन्ञ्याङ बजार घोडाबाट प्रहरी सहायक निरीक्षक सुर्य तामाङ मोक्ताङको नेतृत्वको प्रहरी टोलीले ७० हजार मुल्य बराबरको आठ काटुन रक्सी बरामद गरेको हो । बेवारिसे अवस्थामा रहेको हनी बी प्रिमियम ब्राण्डी रक्सी बरामद गरेको जिल्ला प्र...

  • भन्सार छलि ल्याउँदै गरेको अबैध पाँच लाख बढीको सामान बरामद

    इलामः भन्सार छलि ल्याउँदै गरेको अबैध सामान प्रहरीले सोमबार इलामको गोलाखर्क भज्याङबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामले पाँच लाख ११ हजार २ सय २० बराबरको भन्सार छलि ल्याउँदै गरेको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका वडा नं. ९ गोलाखर्क भंज्याङ स्थ...

  • किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसमा २० हजार बराबरको छात्रबृत्ति वितरण

    इलामः किरात याक्थुङ चुम्लुङ इलामले विभिन्न कार्यक्रम गर्दै आइतबार ३५ औं स्थापना दिवस मनाएको छ । माम्मा फिपरानी स्मृति प्रतिष्ठानको व्यवस्थापन इलाम नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सबै समुदायको पहिचानलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले राज्यले सबै समुद...

  • आज एकै दिनमा जनै पूर्णिमा, गाईजात्रा र संस्कृत दिवस

    आज असोज भदौं १४ गते विहिबार । एकै दिनमा जनै पूर्णिमा, गाईजात्रा र संस्कृत दिवस परेको छ । जनै पूर्णिमा “आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई “गुंला महिनाको पुन्हि“ अर्थात् “गुंपुन्हि“ भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर...

  • सूर्योदयमा म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरियो

    फिक्कलः सूर्योदय नगरपालिकामा बुधबार म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरिएको छ । नगरपालिकाको उपभोक्त हकहित संरक्षण समितिले फिक्कल बजार अनुगमनमा बरामद गरेको म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरेको हो । समितिले बरामद भएका सामान नगरको डम्पिङ साईडमा लगेर मुचुल्का गरी नष्ट गरेको जनाएको छ । बजार अनुगमनका क्रममा...

  • जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीले माफी मागेपछि पत्रकारसँगको विवाद समाधान

    इलाम: जीवन विकास लघुवित्त वित्तीय संस्था मिक्लाजुङ रवि, पाँचथरका प्रमुख र कमर्चारीले माफी मागेका छन् । समाचारको विषयलाई लिएर पत्रकार लिलाबहादुर लिम्बूलाई धम्की दिने जीवन विकास लघुवित्त वित्तीय संस्था मिक्लाजुङ रवि, पाँचथरका प्रमुख र कमर्चारीले माफी मागेपछि मौखिक रूपमा विवाद समाधान भएको छ । मंगलबार विहान फाकफो...

  • आईएमई लाईफ इन्स्योरेन्स इलामले बिमितलाई दियो घातक रोगबापत २० लाख

    इलामः आईएमई लाईफ इन्स्योरेन्स इलामले घातक रोगबापत २० लाख रकम विमितलाई हस्तान्तरण गरेको छ । दुवै मृर्गौला फेल भएका इलाम नगरपालिका ५ निबासी सुरेन्द्र राईलाई बिमा रकम प्रदान गरेको हो । इलाम सदरमुकाममा एक कार्यक्रम आयोजना गरी कम्पनीले विरामी राईका धर्मपत्नि सवित्रा गुरुङलाई चेक मार्फत चेक हस्तान्तरण गरेको छ । २० लाख...

  • सूर्योदय नगर उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमा बुझायो ज्ञापन पत्र

    इलामः सूर्योदय नगर उद्योग वाणिज्य संघले वाणिज्य क्षेत्रमा विभिन्न सुधारको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा बिहिबार ज्ञापन पत्र बुझाएको छ । पशुपतिनगर नाका व्यवस्थित नुहुँदा चार दशकदेखि वाणिज्य क्षेत्र समस्यामा परेको भन्दै सुधारका लागि छ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको जनाइएको छ ...