• सन्दकपुरमा बाल सञ्जालको क्षमता विकास तालिम शुरू

    सन्दकपुरः पालिका स्तरीय बाल सञ्जालको क्षमता विकासको गर्न तीन दिवसिय तालिम सन्दकपुर गाँउपालिकामा बुधबार शुरू भएको छ । बाल अधिकार समिती सन्दकपुर गाँउपालिकाको आयोजना र सन्दकपुर गाँउपालिकाको सहकार्यमा शुरू भएको तालिममा बालबालिका, बालअधिकार र बाल अधिकारको अवधारणाको विषयमा जानकारी गराइने छ । मानव अधिकार मञ्च नेपालक...

  • चुलाचुलीका पत्रकार देविप्रसाद पौडेल पुरस्कृत

    इलामः प्रेस सेन्टर इलामले स्थापना गरेको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट चुलाचुलीका पत्रकार देविप्रसाद पौडेल पुरस्कृत भएका छन् । पैडेललाई प्रमाण पत्र सहित नगद ५ हजार पुरस्कार प्रदान गरिएको जनाइएको छ । पौडेललाई इलाम नगर उपप्रमुख बिष्णु लिम्बु दाहाल र इलाम नगर प्रवक्ता नुतनदेव दुलालले सम्मानपत्र र दोसल्ला...

  • अनुगमनका क्रममा भेटियो पसलको लापरबाही, सुधार गर्न आग्रह

    इलामः इलाम बजारको पसलहरूले उपभोक्ताको हितमा लापरबाही गरेको पाइएको छ । नगरपालिकाको संयोजनमा सोमबार भएको बजार अनुगमनका क्रममा पसलहरूले उपभोक्ताको हितमा लापरबाही गरेको थाहा भएको हो । बजारको भानुपथमा, मालापथका पसलमा राखिएका उपभोग्य सामग्रीको तौल नपुगेको अनगुमनमा सहभागीले बताएका छन् । इलाम अस्पतालको फार्मेसीमा म्य...

  • बुद्धिचाल खेलको राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न

    इलामः बुद्दिचाल खेलको राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न सोमबार इलाममा सम्पन्न भएको छ । प्रदेश बुद्दिचाल संघको आयोजना, नेपाल बुद्दिचाल महासंघको प्राविधिक सहयोग एवं इलाम जिल्ला बुद्दिचाल संघको ब्यवस्थापनमा दुई दिने सेमिनार सम्पन्न भएको हो । सेमिनारमा चेसको इतिहास, महत्व, यससँग सम्बन्धित राष्यि तथा अन्तराष्यि नि...

  • अनुदानको मल जफत, पसल सञ्चालकलाई जरिवाना तोकियो

    इलाम: जिल्ला प्रशासन कार्यालयले इलाम बजारको कृषि बिज भण्डारमा रहेको रासायनिक मल जफत गरेको छ । बिक्री अनुमती पत्र जिल्ला प्रशासन कार्यालयलाई बुझाउँन नसकेपछि मल जफत गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल बिक्री गर्ने पसल बिज भण्डारलाई २ लाख रुपैयाँ जरिवाना सम...

  • ‘सूचिकृत मेलमिलापकर्ताले नीतिगत रूपमा कार्य सम्पादनको अवसर पाउँनुपर्छ’

    चुलाचुलीः इलामको चुलाचुलीमा आयोजित एक कार्यक्रमका बक्ताले सूचिकृत मेलमिलापकर्ताले नीतिगत रूपमा कार्य सम्पादनको अवसर पाउँनुु पर्नेमा जोड दिएका छन् । उनिहरूले चुलाचुली गाउँपालिका न्यायिक समितिले आयोजना गरेको मेलमिलाप सम्बन्धि आधारभूत तालिमको समापन समारोहमा बोल्दै न्यायिक समितिले उत्पादन गरेको सूचिकृत मेलमिलापकर्ता...

  • खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृतः प्रतिनिधिसभा बैठक

    काठमाडौँः प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रतिनिधिसभाका २७ सांसदले खर्च कटौती सम्बन्धी प्रस्ताव पेस गरेकोमा सांसद डा अमरेशक...

  • कृषि बीज भण्डार सिलबन्दी, ३ दिन भित्रमा खरिद बिक्रीको आवश्यक कागजात पेश गर्न निर्देशन

    इलाम: इलाम नगरपालिका ७ मा रहेको कृषि बीज भण्डारको गोदाममा जिल्ला प्रशासन कार्यालय इलामले बुधबार सिलबन्दी गरेको छ । नेपाल सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको रासायनिक मल अनुमति नलिई महंगो मूल्यमा बिक्री वितरण गरेको पाइएपछि सिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ३ दिनभित्र खरिद बिक्रीको आवश्यक ...

  • सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सकियो

    फिक्कलः सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८०/ ०८१ को लागि बजेट पारित गर्दै अधिवेशन अन्त्य भएको हो । बैशाख ८ देखि शुरू भएको अधिवेशनमा छ वटा बैठक बसेको छ । मंगलबारको छैटौं बैठकले सूर्योदय नगरपालिकाको आर्थिक विधेयक २०८० र सुर्योदय नगरपालिकाको विनियोजन विधेयक सर्वसहमतिले पारित...

  • फाकफोकथुमको छायाँदेवि र सिंहदेवि माविमा सचेतनामुलक कार्यक्रम सम्पन्न

    फाकफोकथुमः इलामको फाकाफोकथुम गाउँपालिका छायादेवी र सिंहदेवी माध्यमिक विद्यालयमा सचेतनामुल कार्यक्रम मंगलबार सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिकाको आयोजना जिल्ला प्रहरी कार्यालय इलामको सहकार्यमा लागु औषध तथा साईवर अपराध सम्बन्धी १ दिने सचेतनामुक कार्यक्रम सम्पन्न भएको जनाइको छ । फाकफोकथुम १ को छायादेवी माध्...