काठमाण्डौ: मानवशास्त्री डाक्टर ओम गुुरूङको सोमबार (आज) ६८ वर्षको उमेरमा निधन भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव भइसकेका गरूङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख हुन । गुरुङको उपचारका क्रममा हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो । मानवशास्त्री ...
बालबालिका
-
-
जिल्ला प्रहरी कार्यालय इलामले ६७ औँ प्रहरी दिवश विभिन्न कार्यक्रम गर्दैै मनायो
इलामः जिल्ला प्रहरी कार्यालय इलामले ६७ औँ प्रहरी दिवश विभिन्न कार्यक्रम गर्दैै मनाएको छ । दिवसका अवसरमा पुुरस्कार वितरण, सम्मान, रक्तदान, बृक्षारोपण कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालयमा सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई कामको कदर स्वरुप पुरस्कृत गरेको छ ...
-
‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
देउमाईः देउमाई नगरपालिका ७ को खान्द्रुुङ माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ । विद्यालयको हामी स्वयंसेवी समूहले आयोजना र कार्यान्वयन समितिको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा हामी स्वयंसेवी अभियानको बारेमा जानकारी गराइएको ...
-
प्रतिनीधि सभा सदस्य २ र प्रदेश सभा सदस्य ४ पदका लागि इलाममा ५४ जनाले गरे उम्मेद्वारी दर्ता
इलाम: प्रत्यक्षमा प्रतिनीधि सभा सदस्य २ र प्रदेश सभा सदस्य ४ पदका लागि इलाममा ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य २५ र प्रदेशसभाका सदस्इ २९ जना जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस...
-
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी दल, क-कसले भोट खसाल्न पाउँछन ? एक जना मतदाताले कतिवटा मतपत्रमा भोट खसाल्नेछन ?
संविधानसभाले निर्माण गरेको संविधान अनुसार दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर ४ गते हुन लागिरहेको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् २७५ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये पहिलो हुनेले जित्ने चुनाव प्रणाली अन्तर्गत १६५ र दलले प्राप्त गर्ने मत ...
-
छथरजाेरपाटीमा परोपकार युवा समूह गठन, छ सामुुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अविभावकत्व ग्रहण गर्ने
धनकुटाः धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ नम्बर वडामा परोपकार युवा समूह गठन भएको छ । समूूहले समाजका असहाय, बिपन्न, दैवि प्रकोपमा परेका, स्वास्थ्य समस्याकासँगै शिक्षाबाट बञ्चित भएका बालबालिका र समस्याले ग्रसित स्थानीयको उद्दार तथा सहयोगी भूमिकाका निर्वाह गर्ने बताइएको छ । स्थानीय क्षेत्रमा एम्बुलेन्स खरिद गरी ...
-
६१ सदस्यीय अखिल नेपाल किसान महासंघ इलाम गठन
फिक्कलः ६१ सदस्यीय अखिल नेपाल किसान महासंघ इलाम गठन भएको छ । शिव कुमार बस्नेतको अध्यक्षतामा नेकपा एकिकृत समाजवादी पार्टीको किसान महासंघ गठन भएको बताइएको छ । महासंघको उपाध्यक्षमा नेत्र पराजुली र बिर बहादुर राई रहेका छन् । सचिव मदन खतिवडा सहसचिव रितुु थामी र कोषाध्यक्ष सूर्यकुमारी राई छन् । अखिल नेपाल किसान महासं...
-
चलचित्र थिम झापाको चार स्थानमा विशेष प्रदर्शन हुने समय तालिका सार्वजनिक
बिर्तमोडः लिम्बु कथानक नेपाली भाषाको चलचित्र थिम झापाको चार स्थानमा विशेष प्रदर्शन हुने भएको छ । असोज १५ गते दमक गोर्खा डिपार्टमेन्ट २ बजे, असोज १६ गते बिर्तामोड पाथिभरा सिने प्लाजा १ बजे र भद्रपुर ४ फागु चोक साझ ६ः३० बजे प्रदर्शन हुुनेछ । यस्तै असोज १७ माइधारमा ११ः३० बजे प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बू (आई...
-
यसरी गर्न सकिन्छ, ‘हामी स्वयंसेवी अभियान’ कार्यक्रमको संस्थागत विकास
‘हामी स्वयंसेवी अभियान’ कार्यक्रमले १ नम्बर प्रदेश सरकारको महत्वकाक्षी कार्यक्रम हो । अभियानले विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जन चेतना जगाई नैतिक चरित्रवान, जि...
-
प्रतिनीधि र प्रदेशसभा सदस्य निर्वाचनमा इलामको कुन कुन क्षेत्र समेटिएको छ, भूगोल र मतदाता सहित बिस्तृत विवरण
इलामः प्रतिनीधि र प्रदेशसभा सदस्य निर्वाचनमा इलाममा दुुई लाख २४ हजार आठ सय ७७ जना मतदाताले मतदान गर्न पाउँने छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार एक लाख १५ हजार ९ सय ५२ जना पुुरूष र एक लाख ८९ हजार २३ जना महिला मतदाताले मतदान गर्न पाउँनेछन् । जिल्लामा एक सय ५० मतदान ...
- 1
- 2
- 3
- …
- 22
- Next Page »