हरेक परिवर्तन पछि नेपालमा संविधानकै परिवर्तनका कुरा आउँछन् । देशको सबैभन्दा महत्वपूर्ण हुने संविधान नै बारम्बार परिवर्तन भइरहदा संविधान प्रतिको आस्थामा नै असर पर्न जान्छ । साथै संविधान दिवसका कुरा पनि फोक्रो झै लाग्न सक्छ । पद्मशम्शेरको समय देखि हालसम्म धेरै पटक संविधानका स्वरुपहरु परिवर्तन भइसके । समय अनुसार संविध...
महिला
-
-
‘अपराध नियन्त्रणमा सरोकारवाला सबैले मिलेर काम गर्नुुपर्छ’- एसपी खतिवडा
इलामः जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) बासुदेव खतिवडाले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरोकारवाला सबैले मिलेर काम गर्नुुपर्ने बताए । उनले शुक्रबार जिल्ला सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा सबै नागरिकको सहयोग आवश्यक रहेकोले सरोकारवालासँग मिलेर काम...
-
‘सूचनाको अधिकार कार्यान्वयन भए सुशासन संस्थागत हुन्छ’
इलामः सूचनाको अधिकार कार्यान्वयन भए सुशासन संस्थागत हुँने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले इलाम नगरपालिकामा बुधबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सार्वजनिक सूचनालाई गोपनियताको हकमा बाँध्न नमिल्ने सूझाए । राष्ट्रिय सूचना आयोगका सूचना आ...
-
सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
इलामः राष्ट्रिय सूचना आयोगले इलाम नगरपालिकामा बुधबार सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहका जनप्रतिनीधि कर्मचारी समुदाय सञ्चारकर्मी एवं सरोकारवालासँग अन्तरक्रिया सम्पन्न गरेको हो । सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिकाकी...
-
नुनाम यामका केही रुवाईहरु
१. जीवनको अर्को रूप हुन सक्छ । भेलको भँगालोले छुटाउन सक्छ ॥ भाग्नु हुँदैन किनारासँग एक्लै त । सफलताको धारहरूले नछुन सक्छ ॥ २. जीवन लेखेर भाग्य बनाउँनेहरू । आफूलाई दबाएर उदाउँनेहरू ॥ मरेर बाँची रहन्छन् सधैं सधैं । जीवनलाई चिनेर मुलबाटो समाउनेहरू ॥ ३. हिड्छ जीवन, कहिले हिड्छ जवानी । सघंर्षका कथासँगै हुन्छ उ...
-
‘न्यायिक समितिको कार्य सम्पादनमा सहज हुँने’-तेह्रथुमका न्यायिक समिति
इलामः न्यायिक समितिको कार्य सम्पादनमा सहज हुँने तेह्रथुम जिल्लाको न्यायिक समितिका पदाधिकारीहरूले बताएका छन् । उनिहरूले शुक्रबार इलाममा भएको विवाद मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धी ५ दिवसीय कार्याशाला समापन समारोहमा बोल्दै न्याय सम्पादनमा रहेको दुविधा हटेको बताए । फेदाप गाँउपालिकाको उपाध्य...
-
इलाममा विभिन्न कार्यक्रम गर्दै २० औं निजामती सेवा दिवस मनाइयो
इलामः इलाममा विभिन्न कार्यक्रम गर्दै शुक्रबार २० औं निजामती सेवा दिवस, २०८० मनाइएको छ । “व्यवशायिक र सिर्जनशिल प्रशासन: बिकास समृद्धि र सुशासन” नाराका साथ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा दिवस मनाइएको हो । दिवसका अवसरमा विहान ७ बजे इलाम अस्पतालमा फलफुल बितरण, कर्मचारी युनियनद्वारा २० थान म्याट्रेस बितरण, ८ बज...
-
अधिकृत राईको इन्टेग्रीटी आइकन नेपाल अवार्ड रद्द
इलामः इलामको माइजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द भएको छ । घटनाको जिम्मेवारी लिने प्रतिबद्धता सहितको जवाफ पाएपछि संस्थाको निणर्ण बमोजिम अवार्ड रद्द गरेको जनाइएको छ । अकाउन्टबिलिटी ल्याब नेपालले बिहिबार विज्ञप्ती जारी गर्दै, सामाजिक सञ्जालस...
-
‘मानव बेचबिखनको समस्या समाधान सबैको दायित्व’
इलामः मानव बेचबिखनको समस्या समाधान सबैको दायित्व भएको मानव बेचबिखन विरुद्धको १७ औं स्थापना दिवसका कार्यक्रमका सहभागिले बताएका छन् । माइती नेपाल पशुपतिनगरको आयोजनामा भएको कार्यक्रममाका सहभागिले बेचबिखन नेपाल भारत दुबै देशको साझा समस्या भएकोले यसको समाधानमा सबै एकजुट भएर लाग्न आग्रह गरे । सूर्योदय नगरपालिका वडा...
-
लैङ्गिकता सम्बन्धि समान बुुझाई निर्माण गर्न गैर द्विसांख्यिक शैक्षिक कार्यक्रम
इलामः विद्यालयस्तरमै बालबालिकामा लैङ्गिकता सम्बन्धि समान बुझाई निर्माण गर्न गैर द्विसांख्यिक शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ । फेडरेसन रिपब्लिक अफ जर्मनको सहकार्य र गेहेन्द्र धिमाल फाउण्डेसनले देशै भरी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम मार्फत मानिसहरूमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विषयको बुझाईमा...
- 1
- 2
- 3
- …
- 15
- Next Page »