• ‘प्राकृतिक सम्पतिलाई चिनाएर बेच्न सक्नुु पर्छ’- मन्त्री किराती

    सन्दकपुरः सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुधन किरातीले प्राकृतिक सम्पतिलाई चिनाएर बेच्न सक्नुु पर्ने बताएका छन् । प्रेस सेन्टर नेपालको प्रदेशस्तरीय मिडिया सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री किरातीले आर्थिक स्रोतको रूपमा विकास भएको पर्यटन चिनाउँन र बेच्न सक्नुपर्नेमा जोड दिए । ‘हामीसँग भएको अथ...

  • चेतना नाट्य समूहको प्रस्तुति ‘हजार अनुहार शहरमा’ म्यूजिक भिडियो सार्वजनिक

    इलामः चेतना नाट्य समूह इलामले म्यूजिक भिडियो सार्वजनिक गरेको छ । समूहले चेतना थिएटर इलाम युुटुव अनलाइन मार्फत हजार अनुहार शहरमा म्यूजिक भिडियो सार्वजनिक गरेको हो । कवि हाङयुग अज्ञातको शब्द, दिनेश सुब्बाको संगीत र अनुपमा प्रधानको स्वरमा रहेको म्यूजिक भिडियो सार्वजिक गरेको नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले जानक...

  • ५९ औं बालदिवसको अवसरमा जीतपुर माविमा हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न

    देउमाईः देउमाई नगरपालिका ९ जीतपुर माध्यमिक विद्यालयमा ५९ औं बालदिवसको अवसरमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको सिर्जनशिल बाल क्लबको आयोजनामा वडाको आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्मको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने...

  • किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसमा २० हजार बराबरको छात्रबृत्ति वितरण

    इलामः किरात याक्थुङ चुम्लुङ इलामले विभिन्न कार्यक्रम गर्दै आइतबार ३५ औं स्थापना दिवस मनाएको छ । माम्मा फिपरानी स्मृति प्रतिष्ठानको व्यवस्थापन इलाम नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सबै समुदायको पहिचानलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले राज्यले सबै समुद...

  • आज एकै दिनमा जनै पूर्णिमा, गाईजात्रा र संस्कृत दिवस

    आज असोज भदौं १४ गते विहिबार । एकै दिनमा जनै पूर्णिमा, गाईजात्रा र संस्कृत दिवस परेको छ । जनै पूर्णिमा “आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई “गुंला महिनाको पुन्हि“ अर्थात् “गुंपुन्हि“ भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर...

  • आज २१०औँ भानु जयन्ती : विभिन्न कार्यक्रम गर्दै मनाउँदै

    मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभ...

  • बुद्धिचाल खेलको राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न

    इलामः बुद्दिचाल खेलको राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न सोमबार इलाममा सम्पन्न भएको छ । प्रदेश बुद्दिचाल संघको आयोजना, नेपाल बुद्दिचाल महासंघको प्राविधिक सहयोग एवं इलाम जिल्ला बुद्दिचाल संघको ब्यवस्थापनमा दुई दिने सेमिनार सम्पन्न भएको हो । सेमिनारमा चेसको इतिहास, महत्व, यससँग सम्बन्धित राष्यि तथा अन्तराष्यि नि...

  • आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालसँग अमेरिका पराजित

    काठमाडौंः नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो । जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ । अमेरिकाले जितका लागि दिएको २ सय ८...

  • यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा हुुने

    इलामः इलामको माई नगरपालिकामा आगामी जेठ २६ गतेबाट यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ । माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको बारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितमा सात वटा प्रदेश र चार वटा क्लबका महिला तथा ...

  • नयाँ वर्ष २०८० बैशाख १ गतेका दिन प्रथम खुला इलाम माइपोखरी म्याराथन हुने

    इलामः नयाँ वर्ष २०८० बैशाख १ गते प्रथम खुला इलाम माइपोखरी म्याराथन (महिला र पुरुष) हुने भएको छ । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण, गढीथुम्का ब्यारेकको संयुक्त आयोजनामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको सह आयोजक जिल्ला खेलकूद विकास समिति, नगर पर्यटन प्रवर्धन समिति र प्रथम सन्दकपुर महोत्सव मूल आय...