• किन मनाइन्छ ? प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे के हो ?

    प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूणर् दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूणर् छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम अक्सीज...

  • खेलकुद क्षेत्रमा कलम चलाउँने तीन सञ्चारकर्मी पुरस्कृत

    इलामः जिल्ला फूटबल संघ इलामले खेलकुद क्षेत्रमा कलम चलाउँने तीन सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । संघले गणेश घिमिरे, नमिन ढकाल र बिनय तिम्सिनालाई सम्मान सहित जनही २१ सय रुपैंयाँका दरले पुरस्कृत गरेको हो । संघले शुक्रबार सम्पन्न एन्फा जिल्ला लिगको फाइनल खेलको समापन कार्यक्रमको अवसर पारेर सम्मान सहित पुरस्कार बि...

  • रेडहर्ष फूटबल क्लबले चुम्यो एन्फा जिल्ला लिग इलामकोे उपाधी

    इलामः एन्फा जिल्ला लिग इलामको शुक्रबार सम्पन्न खेलको उपाधी रेडहर्ष फूटबल क्लब भएको छ । फाइनल खेलमा रेडहर्षले एमएफसी पान्दाम फिक्कललाई चार-शुन्यको सानदार जित निकाल्दै लिग च्याम्पियन बनेको हो । लिग च्याम्पियन रेडहर्षले अब प्रदेश लिगमा इलामको नेतृत्व गर्ने भएको छ । खेलको सुरुवातदेखि पान्दाम माथि रेडहर्ष हाबी भयो...

  • वर्षासँगै हिमपात हुँदा इलामको उच्च पहाडी जनजीवन समस्यामा

    इलाम:  वर्षासँगै इलामको पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपात हुँदा चिसोले जनजीवन समस्यामा परेको छ । शनिबार बेलुकीदेखि हिमपात हुँदा सर्वसाधारणको दैनिकीमा असर परेको स्थानीयले बताएका छन् । हिउँ परेको क्षेत्रमा गाईबस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको सन्दकपूर २ का समुन राईले जानकारी गराए । सन्दक...

  • सप्ताह व्यापी २२औ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस सम्पन्न

    इलाम:  इलाम नगरपालिका सुरक्षित आप्रवासन परियोजना (सामी)ले २२औ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको जिल्लाभरीको सप्ताह व्यापी कार्यक्रम शुक्रबार समापन गरेको छ । स्वीस सरकार विकास सहयोग एसडिसीको आर्थिक र हेल्भिटास नेपालको प्राविधिक सहयोगमा जिल्लाको विभिन्न स्थानमा गरेको कार्यक्रम समापन गरेको हो । परियोजना...

  • नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित

    इलामः नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । मिक्सोले एक सय ६९ मत ल्याउँदै विजयी भएका हुँन । अध्यक्षका अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याए । अध्यक्षमा ७ मत बदर भएको थियो । उपाध्यक्षमा आठ जनाले उम्मेद्वारी दिएका थिए । आठ उम्मेद्वार मध...

  • प्रेमपत्र

    “प्रिया“ सर्वप्रथम त आफू आराम रही तिमीलाई पनि आरामको कामना छ । धेरै समयको अन्तराल पछि प्रेमको दुई किनारमा तड्पिएर रहेका जिउँदो लास भावनाहरू तिमी समक्ष पोख्न लागिरहेको छु कृपया स्वीकारीदिनु होला ।जुन लेख्दै जाँदा कुनै गल्ती र कम्जोर शब्दहरूले आसन ग्रहण गर्न पुगेमा घायल प्रेमी सम्झी क्षमा दिनु हुन्छ भन्ने आशा राख्दछु...

  • किरात चाड ‘चासोक तङ्नाम’

    किरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बूजातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातीलाई ध्यान दिई चाडपर्वहरू मनाउँदछन् । यसरी मनाई आएको चाडपर्वहरूमा यक्वा र चासोक मुख्य चाडहरूमा पर्दछन् । यक्वा पुजा उभौली याममा बीउ बिजन छरपोख गर्ने याममा सम्पन्न गरि...

  • माई नगरपालिकामा १३ कुने सीमसार महोत्सव हुँदैं

    इलामः माई नगरपालिका १ नम्बर वडामा १३ कुने सीमसार महोत्सव हुँने भएको छ । पर्यटन प्रवद्र्धन गर्न पुस ८ देखि ११ गतेसम्म महोत्सव आयोजना हुने बताइएको छ । महोत्सवका अवासरमा भलिबल प्रतियोगिता, बोटिङ्ग, ट्रि हाउस चढ्ने व्यवस्थासँगै, स्थानीय सास्कृतिक झाँकी, राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिले जनाएको...

  • सन्तोष खापुङको गीत इलाम आए एउटा कारमा राजेश पायल राई

    इलामः नेपाली सांगीतिक जगतमा विगत देखि वर्तमानसम्म सबै प्रकारका दर्शक श्रोताहरूको मन मष्तिस्कमा सदाबहार बसि रहन सफल गायक राजेश पायल राईले भर्खरै ईलामेली कलाकार सन्तोस खापुङद्वारा रचित एवम् संगीतबद्ध गीत आज देखे तिमीलाई एउटा कार माझ बोलको गीत ओएसआर मुभी मार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा इलामेली कलाकार निर्म...