• चेतना नाट्य समूहको प्रस्तुति ‘हजार अनुहार शहरमा’ म्यूजिक भिडियो सार्वजनिक

    इलामः चेतना नाट्य समूह इलामले म्यूजिक भिडियो सार्वजनिक गरेको छ । समूहले चेतना थिएटर इलाम युुटुव अनलाइन मार्फत हजार अनुहार शहरमा म्यूजिक भिडियो सार्वजनिक गरेको हो । कवि हाङयुग अज्ञातको शब्द, दिनेश सुब्बाको संगीत र अनुपमा प्रधानको स्वरमा रहेको म्यूजिक भिडियो सार्वजिक गरेको नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले जानक...

  • चुुम्लुुङ इलामले जनप्रतिनीधिलाई सम्मान र छात्रबृति वितरण गर्दै ३४ ‌‌‌‌‌‌औं स्थापना दिवस मनायो

    इलाम : विश्वभर मनाइएको किरात याक्थुुङ चुुम्लुुङ इलामले स्थानीय तहको जनप्रतिनीधिलाई सम्मान र छात्रबृति वितरण गर्दै मनाएको छ । चुुम्लङको स्थापना भएको ३४ वर्ष पुुगेको अवसरमा १४ जनप्रतिनिधि र ५ जनालाई छात्रबृति वितरण गदै दिवस मनाएको हो । स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित लिम्बू समुदायका नगरप्रमुख, उपप्रमुख, अ...

  • लिम्बु कथानक चलचित्र “थिम“को पहिलो तस्बिर सार्बजनिक

    झापा: लिम्बू कथानक चलचित्र ‘थिम’को पहिलो तस्बिर सार्वजनिक भएको छ । दुधेमा भएको एक कार्यक्रममा तस्बिर सार्वजनिक गरिएको हो । दुधे सैनिक भवनमा थेत्लङ फिल्म प्रर्दशनका क्रममा किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहङ फियाक, चेम्जोङ बशावाली उत्थान संघका महासचिब जितेन्द्र चेम्जोङ, शिव सतासी ०७ नम्बर वडा अध्यक्ष भवानी ...

  • सन्तोष खापुङको गीत इलाम आए एउटा कारमा राजेश पायल राई

    इलामः नेपाली सांगीतिक जगतमा विगत देखि वर्तमानसम्म सबै प्रकारका दर्शक श्रोताहरूको मन मष्तिस्कमा सदाबहार बसि रहन सफल गायक राजेश पायल राईले भर्खरै ईलामेली कलाकार सन्तोस खापुङद्वारा रचित एवम् संगीतबद्ध गीत आज देखे तिमीलाई एउटा कार माझ बोलको गीत ओएसआर मुभी मार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा इलामेली कलाकार निर्म...

  • सम्झनामा ७७ ‌वर्षामा अरुणा लामा ‘हार्दिक श्रद्धाञ्जली’

    बुबा सूर्यबहादुर लामा र आमा सानमाया लामाको कोखमा बि.सं. २००२ भाद्र २४ गते आइतवार दार्जिलिङको घुम पहाडमा जन्मनु भएका अरूणा लामा बाल्यकाल देखी नै संगीतमा रूचि राख्नुहुन्थ्यो । उहाँका काका सिबि लामाकाे शव्द र संगीतमा "मन मन्दिरमा कृष्ण तिमी आउ" बोलको भजन मङ्पु स्थित सरस्वती निम्न माध्यमिक पाठशालाको मञ्चमा गाएर सार्वजनिक...

  • जन गायक जेबी टुहुरे

    कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा ! हलो जोत्नु, गिट्टी कुट्नु होला राम्रो धन्दा !! होला बरु झुपडीमा भोकै सुत्नु राम्रो ! बितोस् बरु जिन्दगी पसिनामै हाम्रो !! यो जेबी टुहुरेको गीत होइन । तर, उहाँको सिङ्गो जीवन भने ठ्याक्कै यस्तै रह्यो । जीवन शर्माको यो गीतले टुहुरेको जीवन उतारेको छ । जनवादी गीतका माध्यम...

  • म्यूजिक भिडियो ‘सम्बन्ध’ सार्वजनिक

    झापा: म्यूजिक भिडियो सम्बन्ध सार्वजनिक भएको छ । संचारकर्मी देशराज नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा वैदेशिक रोजगारका कारण परिवारमा आएको सामाजिक विचलनको कथा प्रस्तुत गरिएको छ । भिडियोमा श्रीमान श्रीमती हुन्छन् । उनीहरुबिच प्रगाढ माया हुन्छ । दाम्पत्य जीवन सुखद चलिरहेको हुन्...

  • नृत्य प्रतियोगितामा चार पुरस्कृत

    इलाम-माई नगरपालिकाकाे कन्काई माध्यमिक विध्यालमा नृत्य प्रतियोगिता भएकाे छ । समाबेशी बाल क्लब माई नगरपालिका–२ इलामको आयोजनामा भएको प्रेतियोगिता विजेता प्रथम द्धितीय र तृतियलाई पुरस्कृत गरिएकाे छ । प्रतियोगितामा सहभागी मनिषा लिम्बु प्रथम, काजल लाम्गादे द्धितिय, निर्जला दर्जी, सन्ध्या राई तृतिय र रितु मगरले सान्त्वना...