• सिख र नेपालको सम्बन्ध

    बि.सं. १५७३ मा सिख धर्मका प्रमुख गुरू नानकको नेपाल आगमन भएको थियो । तत्कालीन समयमा उदासी सम्प्रदायको अनुयायीका रुपमा अन्य उदासीहरुका साथ नेपाल प्रवेश गर्नुभएका गुरु नानक बालाजु नजिकै एक वर्ष भन्दा बढी बिताएका थिए, सो स्थानलाई हाल नानक मठ भनिन्छ । सिख गुरूले ध्यान गरेको पिपलको चौतारा सिख धर्मावलम्बीहरुका लागि महत्वप...

  • माइजोगमाईका ३१ जना युवा उद्यमीलाई ४ लाख ३४ हजार बराबरको सामग्री वितरण

    माइजोगमाईः मानव अधिकार मञ्च नेपाल इलामले माईजोगमाई गाउँपालिकामा व्यवसाय शुुरू गर्ने ३१ ज्ना युवा उद्यमीलाई ४ लाख ३४ हजार बराबरको सामग्री दिएको छ । मञ्चले स्थानीय क्षेत्रमा बेमौसमी तरकारी खेती व्यवसायमा लाग्ने १४ जना, मौरी पालन व्यवसाय शुुरू गर्ने ९ र बंगुर पालन व्यवसायमा लागेका ८ जनालाई व्यवसायिक सामग्री वितरण ग...

  • थेबा र पेभाकुम नेम्बाङहरू

    याक्थुम (लिम्बु) मुन्धुम भन्छ- संसार नसुहाएपछि सृष्टिकर्ता तागेरा नीङ्वाफु माङले पोरोक्मिबा यम्भामिबा सृष्टि गरि मानव बनाउनु लगाए । पोरोक्मिबा यम्भामिबाले अनेक जुक्तिसँग वहुमूल्य वस्तुको मानव बनाए तर प्राण हाल्न भने सकेनन् । त्यसपछि खरानी र सुली मुछेर बनाएको मानवमा पोरोक्मीबा यम्भामिबालाई थाहा नदिइ तागेरा नीङवाफु माङ...

  • ‘बालबालिकाको समग्र विकासले मात्र हाम्रो भविष्य निर्माण हुन्छ’- नेता खनाल

    इलामः पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले बालबालिकाको समग्र विकासले मात्र हाम्रो भविष्यको निर्माण हुँने बताए । ५८ औं वाल दिवसको अवसरमा सूूर्योदय नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा बोल्दै बालबालिकाको हकहित, अधिकार, संरक्षण र समग्र विकासको उपयुुक्त वाता...

  • मुलकभर मनाइएको १९ औं निजामती दिवस इलाममा पनि मनाइयो

    इलाम: मुलकभर मनाइएको १९ औं निजामती दिवस इलाममा पनि विविध कार्यक्रम गर्दै मनाइएको छ । जिल्लामा खेलकुुद तथा सरसफाइको कार्यक्रम भएका छन् । प्रमुख जल्लिा अधकिारी माधनप्रसाद ढुुङ्गानाको नेतृत्वको, सुरक्षा प्रमुख, विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुखको उपस्थथिती इलाम चोक बजार, अस्पताल परिसरमा सरसफाई गरिएको ...

  • लिम्बु जातिमा लिम्बु भाषाको मोह घट्दैछ, अन्य जातिमा बढ्दैछ !

    दमकः लिम्बु जातिमा लिम्बु भाषाको मोह घट्दै गएको पाइएको छ, भने अन्य जातिमा भाषाको मोह बढ्दै गएको देखिएको छ । यस्तो अवस्था दमक नगरपालिका वडा नम्बर ७ स्थित श्री पृथ्वी माध्यमिक विद्यालयमा ऐच्छिक विषय लिम्बु भाषा अध्ययन गर्ने छात्र छात्राहरूको तथ्याङ्कले देखाएको छ । दमक नगरपालिकाले शैक्षिक सत्र २०७८ देखि लागु हुने ग...

  • ‘पछिल्लो पुस्तालाई नैतिक चरित्रवान बनाउँन आश्वयक’ – मन्त्री कार्की

    विराटनगरः १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पछिल्लो पुस्तालाई नैतिक चरित्रवान बनाउँन आवश्यक रहेको बताएका छन् । प्रदेश भर सञ्चालन हुँन लागेको हामी स्वयंसेवी अभियानको जिल्ला संयोजकको प्रदेश भेलामा बोल्दै, कार्कीले टिकटक बनाउँने नाममा ज्यानै जाने गरी टिकटक बनाउँनेलाई बचाउँने काममा पछिल्...

  • खान्द्रुङ माविमा मनाइयो, ६०औं नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस

    देउमाईः नेपाल रेडक्रस सोसाइटीको ६० स्थापना दिवस खान्द्रुङमा माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । युवा रेडक्रस सर्कल खान्द्रूङ माध्यमिक विद्यालयको आयोजनामा सहयोग हस्तान्तरणसँगै अनुलेखन प्रतियोगिता सम्पन्न भएको छ । सर्कलको अगुवाईमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी उत्सव गुरागाईंको टाउकोको उपचार...

  • म्योजर्स क्लबको अध्यक्षमा याम

    इलाम: सहकारी संस्थाहरुको साख सुचनाका लागि लुज नेटवर्कको रुपमा इलाममा म्यानेजर्स क्लब गठन भएको छ । क्लबले आगामी दिनमा सहकारीको ऋण लगानीको जोखिम न्युनिकरणका लागि अनौपचारिक शाख सुचना आदान प्रदान गर्न क्लब गठन गरिएको हो । आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि इलामको आयोजनामा आयोजित इलाम कोअपरेटिभ म्यानेजर्स मिट २०७९ ...

  • चुुम्लुुङ इलामले जनप्रतिनीधिलाई सम्मान र छात्रबृति वितरण गर्दै ३४ ‌‌‌‌‌‌औं स्थापना दिवस मनायो

    इलाम : विश्वभर मनाइएको किरात याक्थुुङ चुुम्लुुङ इलामले स्थानीय तहको जनप्रतिनीधिलाई सम्मान र छात्रबृति वितरण गर्दै मनाएको छ । चुुम्लङको स्थापना भएको ३४ वर्ष पुुगेको अवसरमा १४ जनप्रतिनिधि र ५ जनालाई छात्रबृति वितरण गदै दिवस मनाएको हो । स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित लिम्बू समुदायका नगरप्रमुख, उपप्रमुख, अ...