झापाः नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एबम् संघीय सांसद गम्बु शेर्पा (गर्जयाङ)ले ३ महिने रुपान्तरण अभियान बिपन्न जनताको न्याय र सुशासनसहित देशमा भ्रष्टाचार रोक्ने अस्त्र भएको बताए । संविधान दिवसको अवसर तथा मेचीनगर-१४ को रुपान्तरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै नेता शेर्पाले भने - ‘अभियानले गरीब निमुख...
Feature Post
-
-
सञ्चारकर्मी आङ्थुपो र भण्डारी सम्मानित
इलामः शहिद स्मृति प्रतिष्ठान इलामले शशिकला स्मृति पुरस्कार’ २०८० बाट दुई सञ्चारकर्मीलाई सम्मान गरेको छ । प्रतिष्ठानले संविधान दिवसका अवसरमा एक कार्यक्रम गर्दै सञ्चारकर्मी भगिरथ भण्डारी र चेतन आङ्थुपोलाई सम्मान गरेको हो । उनिहरूलाई इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दोसल्ला र सम्मान...
-
संविधान निर्माणमा नेम्वाङको योगदान र संविधानमा मानव अधिकारका सवाल विचार गोष्ठी सन्पन्न
इलामः संविधान निर्माणमा संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको योगदान र संविधानमा मानव अधिकारका सवाल विषयक विचार गोष्ठी बुधबार इलाममा सम्पन्न भएको छ । जिल्ला समन्वय समुतिको हलमा सम्पन्न भएको छ। नवौ संविधान दिवस २०८०; का अवसरमा मानव अधिकार मन्चको संयोजनमा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । प्रतिनिधि...
-
संविधान पुनर्लेखन एवम् संशोधन गरी लिम्बुवान सुनिश्चित गर्न चुम्लुङको माग
इलामः किरात याक्थुुङ चुम्लुङले संविधान पुनर्लेखन एवम् संशोधन गरी लिम्बुवान सुनिश्चित गर्न माग गरेको छ । संविधान दिवसको दिन बुधबार प्रेस विज्ञप्ती जारी गर्दै लिम्बुवान बिनाको अपुरो संविधान प्रतिको असहमित जनाएको छ । लिम्बुवान बिनाको नेपालको संविधान २०७२ जारी भएको आज असोज ३ गते आठ वर्ष पूरा भएको छ । ऐतिहासिक लिम्बु...
-
संविधान दिवस आर्थत ३ असोज
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि प...
-
संविधान दिवसको सन्दर्भमाः संविधान र नेपाल
हरेक परिवर्तन पछि नेपालमा संविधानकै परिवर्तनका कुरा आउँछन् । देशको सबैभन्दा महत्वपूर्ण हुने संविधान नै बारम्बार परिवर्तन भइरहदा संविधान प्रतिको आस्थामा नै असर पर्न जान्छ । साथै संविधान दिवसका कुरा पनि फोक्रो झै लाग्न सक्छ । पद्मशम्शेरको समय देखि हालसम्म धेरै पटक संविधानका स्वरुपहरु परिवर्तन भइसके । समय अनुसार संविध...
-
विराटनगरमा कोशी प्रदेशको खारेजीको माग गर्दै बृहत मोटरसाइकल र्याली
विराटनगरः कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर मंगलबार विराटनगरमा पहिचान पक्षधरले बृहत मोटरसाईकल र्याली प्रदर्शन गर्दै कोणसभा गरेको छ । सुनसरीको ईटहरीमा भेला भई प्रदेशको राजधानी विराटनगरमा आएर कोण सभा गरेको थियो । हजारौैको संख्यामा आएका पहिचान पक्षधरका प्रदर्शनकारीहरुले कोशी प्रदेश मान्दैनौ, कोशी प्रदेश नाम खारेज...
-
माङ्सेबुङको चिसापानी माविले निकाल्यो विद्यालय बन्दको सूचना
माङ्सेबङः इलामको माङ्सेबुङ गाउँपालिका ६ को चिसापानी माध्यमिक विद्यालयले संविधान दिवससँग विद्यालय बन्दको सूचना सार्वजनिक गरेको छ । सूचनामा असोज ३ गते संविधान दिसवको दिन विद्यालयमा पठनपाठन नहुँने विद्यालयको आधिकार फेसबुक पेजमा सार्वजनिक गरेको छ । असोज ४ गतेदेखि शिक्षक महासंघको काठमाण्डौं केन्द्रीत आन्दोलनलाई सम...
-
रोङ गाउँपालिकाले विद्यालय शिक्षा सुधार अभियान सञ्चालन गर्ने
कोल्बुङः इलामको रोङ गाउँपालिकाले शिक्षा दिवसको अवसर पारेर मंगलबार विद्यालय शिक्षा सुधार अभियानका घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले शिक्षा दिवसका अवसरमा अभियानको घोषणा गरेका छन् । अभियानले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, शिक्षक, विद्यार्थी र स्थानीय सरकारसँग चार खम्बे नीति कार्यान...
-
समृद्वि समाजवाद बिना सम्भव हुँदैन- थापा ’बादल’
इलाम: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले समृद्विः समाजवाद बिना सम्भव नुहुँने बताएका छन् । उनले नेकपा एमाले जिल्ला कमिटी इलामले इलाम चोक बजारमा आयोजना गरेको श्रद्वाञ्जली सभामा बोल्दै समाजवादी शासन व्यवस्था स्थापनामा सुवासचन्द्र नेम्बाङको योगदानलाई बिर्सन नुहुँनेमा जोड दिए । ‘संविधानसभाका अध्यक्ष सुवासच...
- 1
- 2
- 3
- …
- 19
- Next Page »