शिक्षा/स्वाथ्य Archives - Sewaro Khabar
Saturday January 28, 2023  |  
Menu
  • मूख्य पृष्ठ
  • खबर
  • स्थानीय तह
  • विकास
  • अर्थ
  • राजनीति
  • शिक्षा/स्वाथ्य
  • पर्यटन
  • जीवन शैली
  • विश्व
  • विचार
  • सम्वाद/सिर्जना
  • बालबालिका
  • खेलकुद

शिक्षा/स्वाथ्य

  • माइजोगमाईका ३१ जना युवा उद्यमीलाई ४ लाख ३४ हजार बराबरको सामग्री वितरण

    माइजोगमाईः मानव अधिकार मञ्च नेपाल इलामले माईजोगमाई गाउँपालिकामा व्यवसाय शुुरू गर्ने ३१ ज्ना युवा उद्यमीलाई ४ लाख ३४ हजार बराबरको सामग्री दिएको छ । मञ्चले स्थानीय क्षेत्रमा बेमौसमी तरकारी खेती व्यवसायमा लाग्ने १४ जना, मौरी पालन व्यवसाय शुुरू गर्ने ९ र बंगुर पालन व्यवसायमा लागेका ८ जनालाई व्यवसायिक सामग्री वितरण ग...

  • अरूले नगरेका, अलपत्र छोडेका विकास निर्माण गर्न घर चिन्हमा मतदान गर्नुहोस-अध्यक्ष पालुुङवा

    इलामः राष्ट्रिय जनमुक्ति पार्टीले देशैभरी मंगलबार घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुुङ्वाले इलाममा घोषणा पत्र सर्वजनिक गर्दै घोषणा पत्रमा उल्लेख भएको विषयलाई प्राथमिकता साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पत्रकार सम्मेलन गर्दै गरेको घोषणा पत्र सर्वजनिक कार्यक्रम...

  • ‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    देउमाईः देउमाई नगरपालिका ७ को खान्द्रुुङ माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ । विद्यालयको हामी स्वयंसेवी समूहले आयोजना र कार्यान्वयन समितिको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा हामी स्वयंसेवी अभियानको बारेमा जानकारी गराइएको ...

  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी दल, क-कसले भोट खसाल्न पाउँछन ? एक जना मतदाताले कतिवटा मतपत्रमा भोट खसाल्नेछन ?

    संविधानसभाले निर्माण गरेको संविधान अनुसार दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर ४ गते हुन लागिरहेको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् २७५ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये पहिलो हुनेले जित्ने चुनाव प्रणाली अन्तर्गत १६५ र दलले प्राप्त गर्ने मत ...

  • ताप्जेलुुङ म्याराथुुन तथा पर्यटन महोत्सव हुनेभए पछि बन्दको कार्यक्रम स्थगन

    फुङ्लिङः मुक्कुमलुङ पक्षधर आन्दोलनकर्मी बीच सहमती भएपछि जारी ताप्लेजङ बन्दको कार्यक्रम स्थगन भएको छ । पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा मन्दिर संरक्षण, सम्बर्धन समिति र आन्दोलनकर्मी बीच ४ बुदे सहमति भएपछि आन्दोलन स्थगन भएको हो । पाथीभरा शब्दलाई नै प्रतिवन्ध लगाई ताप्लेजुङ महोत्सव सञ्चालन गर्ने आयोजकसँग सहमत...

  • छथरजाेरपाटीमा परोपकार युवा समूह गठन, छ सामुुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अविभावकत्व ग्रहण गर्ने

    धनकुटाः धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ नम्बर वडामा परोपकार युवा समूह गठन भएको छ । समूूहले समाजका असहाय, बिपन्न, दैवि प्रकोपमा परेका, स्वास्थ्य समस्याकासँगै शिक्षाबाट बञ्चित भएका बालबालिका र समस्याले ग्रसित स्थानीयको उद्दार तथा सहयोगी भूमिकाका निर्वाह गर्ने बताइएको छ । स्थानीय क्षेत्रमा एम्बुलेन्स खरिद गरी ...

  • चलचित्र थिम झापाको चार स्थानमा विशेष प्रदर्शन हुने समय तालिका सार्वजनिक

    बिर्तमोडः लिम्बु कथानक नेपाली भाषाको चलचित्र थिम झापाको चार स्थानमा विशेष प्रदर्शन हुने भएको छ । असोज १५ गते दमक गोर्खा डिपार्टमेन्ट २ बजे, असोज १६ गते बिर्तामोड पाथिभरा सिने प्लाजा १ बजे र भद्रपुर ४ फागु चोक साझ ६ः३० बजे प्रदर्शन हुुनेछ । यस्तै असोज १७ माइधारमा ११ः३० बजे प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बू (आई...

  • यसरी गर्न सकिन्छ, ‘हामी स्वयंसेवी अभियान’ कार्यक्रमको संस्थागत विकास

    ‘हामी स्वयंसेवी अभियान’ कार्यक्रमले १ नम्बर प्रदेश सरकारको महत्वकाक्षी कार्यक्रम हो । अभियानले विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जन चेतना जगाई नैतिक चरित्रवान, जि...

  • प्रतिनीधि र प्रदेशसभा सदस्य निर्वाचनमा इलामको कुन कुन क्षेत्र समेटिएको छ, भूगोल र मतदाता सहित बिस्तृत विवरण

    इलामः प्रतिनीधि र प्रदेशसभा सदस्य निर्वाचनमा इलाममा दुुई लाख २४ हजार आठ सय ७७ जना मतदाताले मतदान गर्न पाउँने छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार एक लाख १५ हजार ९ सय ५२ जना पुुरूष र एक लाख ८९ हजार २३ जना महिला मतदाताले मतदान गर्न पाउँनेछन् । जिल्लामा एक सय ५० मतदान ...

  • शशिकला स्मृति पुरस्कार पत्रकार रिता राराहाङलाई

    इलामः शहिद स्मृति प्रतिष्ठानले शशिकला स्मृति पुरस्कार पत्रकार रिता राराहाङलाई प्रदान गरेको छ । सोमबार संविधान दिवसको अवसरमा प्रतिष्ठानले राईले पत्रकारिकतामा पुुर्‍याएको योगदानलाई कदर गर्दै पुरस्कार बितरण गरेको हो । सदरमुकाममा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले नगद सात...

    • 1
    • 2
    • 3
    • …
    • 25
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • सिख र नेपालको सम्बन्ध

  • माइजोगमाईका ३१ जना युवा उद्यमीलाई ४ लाख ३४ हजार बराबरको सामग्री वितरण

  • अरूले नगरेका, अलपत्र छोडेका विकास निर्माण गर्न घर चिन्हमा मतदान गर्नुहोस-अध्यक्ष पालुुङवा

  • मानवशास्त्री डाक्टर ओम गुुरूङ निधन

  • जिल्ला प्रहरी कार्यालय इलामले ६७ औँ प्रहरी दिवश विभिन्न कार्यक्रम गर्दैै मनायो

  • ‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • प्रतिनीधिसभा सदस्य १६५ पदमा दुुई हजार ४ सय १२ र प्रदेशसभा सदस्य ३३० पदमा तीन हजार २ सय २४ जना बढी चुनाबी प्रतिस्पर्धा गर्दै

  • प्रतिनीधि सभा सदस्य २ र प्रदेश सभा सदस्य ४ पदका लागि इलाममा ५४ जनाले गरे उम्मेद्वारी दर्ता

  • इलाममा प्रतिनीधि सभा सदस्य निर्वाचनका उम्मेद्वार पुरानै, गठबन्धन र एमालेबाट कसको उम्मेद्वारी दर्ता विस्तृतमा

  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी दल, क-कसले भोट खसाल्न पाउँछन ? एक जना मतदाताले कतिवटा मतपत्रमा भोट खसाल्नेछन ?

हाम्रो बोली

सेवारोखबर डटकम इक्ला मिडिया प्राइभेट लिमिटेडको अनलाईन डिजिटल खबर पत्रिका हो । अनलाईन खबर मार्फत आवाज बिहिनको आवाज त छदैछ, हामी आवाजलाई आवाज बनाउँन प्रयास गर्नेछौं । हामी खबर कर्मसँगै स्थापितदेखि बिस्थापनमा परेको विषयलाई उजागर गर्दै नागरिकहुँदै मुलूक निर्मातासम्म खबर र खबरदारीको आवाज पुर्याउँनेछौं । मुलूक र नागिरकका लागि जिम्मेवारी उत्तरदयित्वको बेतिथी, बिसंगती, भ्रष्टचार, कालोबजारी, अनियमिततालाई निरुत्साहित गर्दै सत्य, तथ्य, निश्पक्ष सूचना दिन सामाजिक न्याय र सुशासनको पक्षमा प्रतिबद्ध भएर अघि बढ्नेछौं ।

सेवारो खबर समूह

इक्ला मिडिया प्रालिद्धारा सञ्चालित
सेवारोखबर डटकम
www.sewarokhabar.com

सञ्चालक/सम्पादक 
यामकुमार माबो लिम्बू/याम माबोहाङ लिम्बू

सह–सम्पादक
बुद्धमाया सोङमी
९८४२७७७९०१
व्यवस्थापक
शुसिल मोरोहाङ लिम्बू
९८४४६१०१४४

 

सम्पर्क

कार्यालय
इलाम नगरपालिका वडा नम्बर ७ इलाम ।

सम्पर्क कार्यालय
देउमाई नगरपालिका वडा नम्बर ९ जीतपुर इलाम ।

सूचना विभाग दर्ता नम्बर :- २८१२-२०७८/०७९

प्रेस काउन्सिल सूचि नम्बर :- १६०-२०७८/०७९

सम्पर्क नम्बर :- ९८४२६४८४६५/९८२८९५२०२०
Email: sewarokhabar@gmail.com

Find us on Facebook

Sewaro Khabar

© 2020 Sewaro Khabar, All Right Reserved.

Powered by:Bikashsoft Technology