• यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा हुुने

    इलामः इलामको माई नगरपालिकामा आगामी जेठ २६ गतेबाट यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ । माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको बारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितमा सात वटा प्रदेश र चार वटा क्लबका महिला तथा ...

  • कोशी नाम खारेज हुनुुपर्ने माग गर्दै इलाममा कालो झण्डा सहित प्रदर्शन, खेलकुद विकासकाे वोर्ड भत्काइयो

    इलामः कोशी नाम खारेज गर्नु पर्ने माग गर्दै निरन्तर आन्दोलन गरिरहेका पहिचान पक्षधर संघसंस्थाले इलाम बजारमा कालो झण्डा प्रदर्शन गरेका छन् । पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली, उपाध्यक्ष सुवास नेम्बाङ र कोशी प्रदेश नाम प्रस्तावक रामबहादुर राना मगर लगायतको नेता कार्यकर्तालाई कालो झण्डा समेत देखाएका छ...

  • नयाँ वर्ष २०८० बैशाख १ गतेका दिन प्रथम खुला इलाम माइपोखरी म्याराथन हुने

    इलामः नयाँ वर्ष २०८० बैशाख १ गते प्रथम खुला इलाम माइपोखरी म्याराथन (महिला र पुरुष) हुने भएको छ । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण, गढीथुम्का ब्यारेकको संयुक्त आयोजनामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको सह आयोजक जिल्ला खेलकूद विकास समिति, नगर पर्यटन प्रवर्धन समिति र प्रथम सन्दकपुर महोत्सव मूल आय...

  • प्रथम सन्दकपुर महोत्सव हुुँदै, बैशाख १० सम्म सञ्चालन हुने महोत्सवमा, एक लाख पर्यटक आउँने

    इलामः इलामको सन्दकपुर गाउँपालिकामा चैत्र २४ गतेदेखि प्रथम सन्दकपुर महोत्सब हुँदैछ । अहिले महोत्सवको प्रचारप्रसारले भइरहेको छ । पर्यटन मार्फत पालिकाको प्रर्वद्धन गर्ने उद्धेश्यले बैशाख १० गतेसम्म महोत्सवको प्रचारप्रचार तिब्र पारिएको सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । महोत्सवमा ११ किसिमका कार्यक्र...

  • हामी स्वयंसेवी अभियानको कविता प्रतियोगितामा भट्टराई प्रथम

    इलामः आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । ‘लागुपदार्थ दुुव्र्यसन ताथ विपद व्यवस्थपनमा हामी स्वयंसेवी’ कविता प्रतियोगितामा भगवती माध्यमिक विद्यालय, सन्दकपुर गाउँपालिकाकी पूर्णिमा भट्टराईल प्रथम भएकी छिन् । अमर माध्यमिक विद्यालय, बरबोटे इलाम नगरपालिकाकी...

  • राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको बुुधबारसम्ममा ११ विधाको खेल सम्पन्न

    फाकफोकथुम:  इलामको फाकफोकथुम गाउँपालिकामा भइरहेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको दोस्रो दिन छ सहित ११ विधाको खेल सम्पन्न भएको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार आज छ विधाका खेल सम्पन्न भए । सिहँदेवी माध्यमिक विद्यालयकोे खेलमैदानमा भइरहेको प्रतियोगितामा दुई सय, चार सय, आठ सय मिटर दौड, ज्याभलिङ थ्रो, लङ जम्प ...

  • माङ्सेबुुङ वडा नम्बर ६ ले सक्यो विद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम

    माङसेबुङः माङसेबुुङ गाउँपालिका वडा नम्बर ६ मा प्रतिभा पहिचान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक वर्ष.२०७९/८० को वार्षिक कार्यक्रम अनुसार चिसोपानी माध्यमिक विद्यलयमा वडा स्तरीय छनौट कार्यक्रम सम्पन्न भएको हो । प्रतिभा पहिचान छनौट कार्यक्रममा कक्षा १ देखि ५ स्तरीय चित्रकला...

  • कुम्मायक गाउँपालिकोको खेलमैदानमा कुम्मायक गोल्डकप हुने

    कुम्मायकः पान्थरको कुम्मायक गाउँपालिकोको खेलमैदानमा कुम्मायक गोल्डकप हुने भएको छ । कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुुँने गोल्डकप चैत ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । गोल्डकपको चौथो संस्करणको रूपमा हुने खेलमा जिल्लाको आठै स्थानीय तहको सहभागिता रहने बुधबार गाउँपालिकामा भएको पत्रकार सम्मेलनमा जानक...

  • माङ्सेबुुङ ५ मा प्रतिभा पहिचान छनौट कार्यक्रम सम्पन्न

    माङसेबुङ: माङ्सेबुुङ गाउँपालिका वडा नम्बर ५ ले प्रतिभा पहिचान छनौट कार्यक्रम सम्पन्न गरेको छ । बुधबार सरस्वती माध्यमिक विद्यालयमा वडा स्तरीय प्रतिभा पहिचान छनौट सम्पन्न गरेको हो । कक्षा १ देखि ५ सम्मको आधारभूत विद्यालयस्तरीय चित्रकला, कक्षा ९ देखि १२ को वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । खेलम...

  • बुद्दिचाल संघ, प्रदेश नं.-१ समितिको अध्यक्षमा राई

    झापाः बुद्दिचाल संघ, प्रदेश नं.-१ समितिको अध्यक्ष सुरेन्द्र कुमार राई निर्वाचित भएका छन् । झापाको दमकमा सम्पन्न समितिको दोस्रो अधिबेशनले राईको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति बनाएको छ । निर्वाचित समितिको उपाध्यक्षमा सुनसरीका नारायण खतिवडा, सचिवममा खोटाङका याइशाष याशिर खम्बु, सहसचिवमा भोजपुरकी संगिता प्रधान, क...