• मानेभञ्ज्याङ फुटबल क्लब (एमएफसी)दार्जिलिङ भारतले उचाल्यो पबित्रहाङमा कप २०७९ को उपाधि

    इलामः माङ्सेबुुङमा जारी पबित्रहाङमा कप २०७९ को उपाधि मानेभञ्ज्याङ फुटबल क्लब (एमएफसी)दार्जिलिङ भारतले चुमेको छ । मानेभञ्ज्याङ फुटबल क्लबले बुधबार भएको खेलमा ६-५ को गोल अन्तरले नबदीप युबा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्दै उपाधी चुमेको हो । महिला फुटबल प्रतियोगिताको रूपमा पहिचान कमाएको पबित्रहाङमा कपको खेलको ...

  • इलामको बरबोटेमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँने

    इलामः इलाम नगरपालिका ५ बरबोटेमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बरबोटे बहुुउद्देश्यीय कर्बडहलमा हुने प्रतियोगिता आउँदो फागुन १८ गतदेखि २० गतेसम्म हुँने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबल, भेट्रान्स डबल र जिल्ला स्तरीय बि डिभिजन प्रतियोगिता गर्ने तयारी रहेको बरबोटे ब्याडमिन्टन क्लबका स...

  • साफ महिला च्याम्पियनशिपमा नेपालले भारतलाई १-०ले पछि पार्दै सेमिफाइनलमा प्रवेश

    काठमाण्डौ: साफ महिला च्याम्पियनशिप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई एक-शून्य गोलले हरायो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।...

  • वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी सम्मान र शिक्षक अभिनन्दन गर्दै, माई नगरपालिकाले मनायो ५६औं अन्तराष्ट्रिय साक्षरता दिवस

    माई : ५६औं अन्तर्राष्ट्रिय साक्षरता तथा ४३औं राष्ट्रिय शिक्षा दिवस माई नगरपालिकाले बिहिबार विविध कार्यक्रम गरी मनाएको छ । “साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण“ भन्ने नारा रहेको दिवसका अवसरमा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाशाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । नगरपालिकाले माध्यमिक तह स्तरीय छा...

  • खान्द्रुङ माविमा मनाइयो, ६०औं नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस

    देउमाईः नेपाल रेडक्रस सोसाइटीको ६० स्थापना दिवस खान्द्रुङमा माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । युवा रेडक्रस सर्कल खान्द्रूङ माध्यमिक विद्यालयको आयोजनामा सहयोग हस्तान्तरणसँगै अनुलेखन प्रतियोगिता सम्पन्न भएको छ । सर्कलको अगुवाईमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी उत्सव गुरागाईंको टाउकोको उपचार...

  • अन्तर विद्यालय चित्रकला र हस्तलेखन प्रतियोगिता सम्पन्न

    इलाम: नेपाल बाल संगठन जिल्ला समन्वय समिती इलाम र मानव अधिकार मन्च नेपाल इलामको आयोजनामा अन्तर विद्यालय चित्रकला र हस्तलेखन प्रतियोगिता इलाममा आज सप्पन्न भएको छ । प्रतियोगितामा चित्रकलातर्फ जुबिल्यान्ट एकेडेमी का अस्विन लिम्बु प्रथम, गोल्डेन फ्युचरका डेबिट खत्री दोस्रो र माउन्टमेची का निर्मल गुरुङ तेस्रो भएका ह...

  • खेलकुद क्षेत्रमा कलम चलाउँने तीन सञ्चारकर्मी पुरस्कृत

    इलामः जिल्ला फूटबल संघ इलामले खेलकुद क्षेत्रमा कलम चलाउँने तीन सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । संघले गणेश घिमिरे, नमिन ढकाल र बिनय तिम्सिनालाई सम्मान सहित जनही २१ सय रुपैंयाँका दरले पुरस्कृत गरेको हो । संघले शुक्रबार सम्पन्न एन्फा जिल्ला लिगको फाइनल खेलको समापन कार्यक्रमको अवसर पारेर सम्मान सहित पुरस्कार बि...

  • रेडहर्ष फूटबल क्लबले चुम्यो एन्फा जिल्ला लिग इलामकोे उपाधी

    इलामः एन्फा जिल्ला लिग इलामको शुक्रबार सम्पन्न खेलको उपाधी रेडहर्ष फूटबल क्लब भएको छ । फाइनल खेलमा रेडहर्षले एमएफसी पान्दाम फिक्कललाई चार-शुन्यको सानदार जित निकाल्दै लिग च्याम्पियन बनेको हो । लिग च्याम्पियन रेडहर्षले अब प्रदेश लिगमा इलामको नेतृत्व गर्ने भएको छ । खेलको सुरुवातदेखि पान्दाम माथि रेडहर्ष हाबी भयो...

  • किरात चाड ‘चासोक तङ्नाम’

    किरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बूजातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातीलाई ध्यान दिई चाडपर्वहरू मनाउँदछन् । यसरी मनाई आएको चाडपर्वहरूमा यक्वा र चासोक मुख्य चाडहरूमा पर्दछन् । यक्वा पुजा उभौली याममा बीउ बिजन छरपोख गर्ने याममा सम्पन्न गरि...

  • चुलाचुली साकेला गोल्ड कपको पहिलो चरणको खेल सकियो, पुस २ गतेदेखि सेमिफाइनलका खेल हुदैं

    चुलाचुली:  प्रथम चुलाचुली साकेला गोल्ड कप २०७८ को मंगलबार भएको खेलमा दमक फुटबल एकाडेमी विजयी भएको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट समान २ गोल भएपछि खेल ट्राइ ब्रेकरमा धकेलिएको थियो । ट्राईबेकरमा दमकका खेलाडीहरूले सर्वाधिक ४ गोल सहित नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो । खेलमा दमक फुटबल क्लव झापाका जर्सी...