• बालबालिकाको बैकल्पिक सिकाइ, भोगाईको खोजी गर्न, प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता हुँदै

    इलामः मानव अधिकार मञ्च नेपाल इलामले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । मञ्चको ‘बाल संरक्षणको लागि ऐक्यद्धता’ परियोजनाले सञ्चालन गर्न लागेको प्रतियोगिता ‘राष्ट्रिय बाल दिवस २०७८’ को अवसरमा गरिने परियोजना संयोजक रूद्र थेबेले जानकारी गराए । संयोजक थेबेले कोरोना भाइरस (कोभिड–१९) को महामारीले बालबालि...

  • स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट रुँदै बिदा भए

    काठमाण्डाै: स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट रुँदै बिदा भएका छन् ।  केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदा हुँदै गर्दा बिदाई कार्यक्रममा भक्कानिएका हुँन। सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए । आज आइतवार क्लबले गरेको बिदाइ कार्यक्र...

  • १३ औँ संस्करणको साफ च्याम्पियनशिप माल्दिभ्समा

    काठमाण्डाै: १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को सोमवार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गला...

  • युरोकप २०२० काे उपाधी इटलीको हातमा

    काठमाडौं:गयराती सम्पन्न युरोकप २०२० काे उपाधी इटलीलेले हात पारेको छ । उपाधीका लागि इंग्ल्याण्डलाई इटलीले टाइब्रेकरमा ३-२ गोल गर्दै उपाधी हात पारेकाे हाे । टाइब्रेकरमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए । लण्डनस्थित वेम्वली स्टेडि...

  • कालोबजारी फस्टाउदै ः सरोकारबाला बेखबर

    जिल्लामा कोरोना भाईरसको सन्त्रास अहिले पनी कायमै रहेको छ । दिनानु दिन कोरोनाको संक्रमण फैली रहेको अवस्थामा यहाँका केही ब्यापारीहरुले मास्कमा भने कालोकजारी गरेको पाईएको छ । एन ९५मास्कको कसैले १५० मा विक्री गर्ने गरेका छन् भने कसैले त्यही मास्कको २ सय देखी २५० सम्म लिने गरेका छन् । यस्तै सर्जिकल मास्कको केही मेडीकलहरुमा...

  • बिहेको गिफ्टमा भेटियो बम ! बेहुलाको मृत्यु, बेहुली गम्भीर

    भारतका ओडिशा राज्यको बलांगिर जिल्लास्थित पाटनगडमा विवाहपछि भएको रिसेप्शन पार्टीमा प्रदान गरिएको पार्सल गिफ्ट विष्फोट हुँदा बेहुला र उनकी दिदीको मृत्यु भएको छ । बेहुली गम्भीर घाइते भएकी छन् । बैंलोरमा सफ्टवेर इञ्जिनियर रहेका सौम्य शेखरको १८ फेब्रअरीमा सोनपुर नजिकको एक इलाकामा रीमासँग विवाह भएको थियो । त्यहीँ पाटनगडमा...

  • पोखरामा सोमबारदेखि दृष्टिविहीन क्रिकेट प्रतियोगिता

    पोखरामा प्रदेश स्तरीय दृष्टिविहीन महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । पोखरा एविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा हुने प्रतियोगिताको तयारी पूरा भएको संघले आइतबार पत्रकार सम्मेलन गरी जान...

  • वेष्ट हृयामविरुद्ध लिभरपुल ४-१ ले विजयी, म्यानचेस्टर युनाइटेड पछि पर्‍यो

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट हृयाम युनाइटेडलाई ४-१ गोल अन्तरले हराएको छ । यो जितसँगै लिभरपुल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा लिभरपुलले २९ औं मिनेटबाटै अग्रता लिएको थियो । पहिलो गोल एम्र क्यानले गरेका थिए । त्यसपछि लिभरपुलले दोस्रो हाफमा तीन गोल ...

  • टाइब्रेकरमा विकेश चम्किँदा आर्मीलाई हेटौंडा गोल्डकपको उपाधि

    हेटौंडा । साबिक विजेता नेपाल आर्मीले दोस्रो पटक पनि हेटौंडा गोल्डकपको उपाधि उचालेको छ । नेपाल प्रहरीलाई टाइब्रेकरमा हराउँदै आर्मीले उपाधि चुमेको हो । अघिल्लो संस्करणमा मनाङ मस्र्याङ्दीलाई पाखा लगाउँदै आर्मी विजेता बनेको थियो । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा शनिबार भएको खेलमा नेपाल पुलिसलाई टाइब्रे...