• सूर्योदय नगरपालिकामा बार्षिक समिक्षा गोष्ठी सम्पन्न, ८८ प्रतिशत वित्तिय प्रगति

    इलाम: समृद्ध नगर निर्माण गर्न नगरले निर्धारण गरेको कृषि र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकता दिएको सूर्योदय गरपालिकाका प्रमुख रणबहादुर राईले बताए । प्रमुख राईले नगरपालिकाको बार्षिक समिक्षामा बोल्दै नगरले स्वीकृत गरी हाल कार्यान्वयनमा रहेको आवधिक योजना र मध्यकालीन खर्च संरचनासँग सामञ्जस्यता कायम गरी वार्षिक बजेट ...

  • मुक्कुमलुङ छोड भन्दै, मुन्धुमी मुक्कुमलुङमा आदविासी कला प्रतरिोध प्रदर्शन

    इलामः ताप्लेजुङको फुङलिङ बजारमा बुधाबार मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध प्रदर्शन भएको छ । मुक्कुमलुङ संयुक्त संघर्ष समिति मुक्कुमलुङ केबुलकार खारेजी संघर्ष समितिको आयोजनामा ’’मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध प्रदर्शन भएको हो । विभिन्न क्षेत्रबाट ताप्लेजुङ पुगेका कलाकारहरुले मुक्कुम्लुङ(पा...

  • मरब क्याम्पसमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

    इलाम: महेन्द्र बहुमुखी क्याम्पस इलाममा बुधबार लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय इलाम तथा जिल्ला प्रहरी कार्यालयको सयुक्त आयोजनामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्ष...

  • कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले शुरु गरे आमरण अनशन

    विराटनगर: कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । कार्कीले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिर अगाडि मंगलबार अपराह्नदेखि अनशन थालेका हुन् । कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति ...

  • ‘मुक्कुमलुङ(पाथिभरा)मा केबुलकार निर्माण सम्झौता खारेज हुनुपर्छ’-पूर्वमन्त्री लङ्वा

    विराटनगर: नेकपा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले पाथिभरा मुकुलुङ क्षेत्रमा केबलकार निर्माण गर्ने बहानामा लिम्बूहरूको साँस्कृतिक. धार्मिक धरोहरमाथि अतिक्रमणको प्रयास भएको बताएकी छन् । मंगलबारको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै पाथिभरा क्षेत्रमा केबलकार निर्माण गरेर लिम्बूको साँस्कृतिक, धार्मिक आस्थ...

  • ‘नेपालटार मंगलबारे सडक कसको जिम्मामा छ, टुङ्गो लगाई दिनु पर्‍यो’- स्थानीयवासी

    इलाम: कालो पत्रे सडकको दुरावस्था भोगेपछि नेपालटार मंगलबारे सडकको स्थानीय उपभोक्ताले  सडक कसको जिम्मामा छ, टुङ्गो लगाई दिन माग गरेका छन् । उनिहरुले जिल्ला प्रशासन कार्यालय र डिभिजन सडकमा ज्ञापन पत्र बुझाउँदै सडक मर्मतको जिम्मा कसको हो ? टुङ्गो लगाउँदै यथासिघ्र मर्मत गरी दिन सरोकारवालासँग माग गरेका छन् । कार्यब...

  • माग पुरा नभए कोशीका निवर्तमान मुख्यमन्त्री कार्की अनसन बस्ने

    विराटनगर: आफूले उठाउँदै आएको मागबारे सरकारले बेवास्ता गरिरहेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले अनसन बस्ने आफ्नो पुरानै अडान दोहोर्याएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै उनले १० वर्ष मुनिका प्रदेशको बालबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयम् सेवीहरूलाई प्रोत्साहन भ...

  • मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको पक्षमा मोटरसाइकल र्‍याली

    ताप्लेजुङ: मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणमा अवरोध नगर्न आइतबार ताप्लेजुङको फूङलिङ बजारमा शान्तिपूर्ण मोटरसाइकल र्‍याली निकालिएको छ । केवलकार निमार्णलाई तत्काल सुचारु गर्न माग सहित निकालिएको मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गरेको जनाइएको    छ । फुङ्लिङ बजारको नयाँ बसपार्कमा भेला भई हेलिप्याट गेटबाट शुरु ...

  • चेतना नाट्य समूह इलामको नाटक ‘घरजम’ काठमाण्डौमा प्रदर्शन हुँदै

    इलाम: चेतना नाट्य समूह इलामको नाटक घरजम राष्ट्रिय नाटक महोत्सव २०८१ काठमाण्डौमा प्रदर्शन हुँने भएको छ । हरी प्रसाद कल्याणी रीमाल नाट्य सङ्गीत प्रतिष्ठानको आयोजनामा आउँदो भदौ ३० देखि असोज २ गतेसम्म हुने महोत्सवमा घरजम देखाउन लागेको चेतना नाट्य समूहले जनाएको छ । काठमाण्डौको राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने घ...

  • विभिन्न कार्यक्रम गर्दै आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै !

    काठमाण्डौ: आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने गरिन्छ । सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा भएको छैन । सरकारले २०६५ सालमा अभियानको ...