• अनेम संघ (क्रान्तिकारी) इलाम नगर सम्मेलन नयाँ कमिटी गठन गर्दै सम्पन्न

    इलाम: अखिल नेपाल महिला संघ (अनेमसंघ क्रान्तिकारी)ईलाम नगरपालिकाको प्रथम सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनले मंगली बिश्वकर्माको अध्यक्षतामा १५ सदस्य इलाम नगर किमटी गठन गरेको छ । संघको उपाध्यक्ष सरिमाया धमला, सचिव कृष्णकुमारी लिम्बू , सहसचिव सरिता राई र कोषाध्यक्ष सुस्मिता राई छनौट भएका छन् । सदस्यहरुमा नेत्र...

  • सेवारो खबरकर्मी राई सहित तीन सञ्चारकर्मी पुरस्कृत

    इलाम: प्रेस चौतारी पत्रकारिता पुरस्कार मार्फत सेवारो खबरकर्मी सरिता राई सहित तीन सञ्चारकर्मीलाई पुरस्कृत भएका छन् । उनिहरुलाई प्रेस चौतारी नेपालले बुधबार इलाममा एक कार्यक्रम गरी पुरस्कृत गरेको हो । प्रेस चौतारी नेपाल इलामले प्रत्येक बर्ष प्रदान गर्ने "प्रेस चौतारी पत्रकारिता पुरस्कार-२०८०" इलाम पोष्ट दैनिक इल...

  • नक्कली सूचना बनाई बुधबार(आज)विदा भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ

    काठमाडौँ: गृह मन्त्रालयको नक्कली सूचना बनाई भ्रम फैलाउने व्यक्ति नियन्त्रणमा लिइएको बताइएको छ । गृह मन्त्रालयको लेटर हेडमा बुधवार(आज) बिदा भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने व्यक्तिलाई साइबर ब्युरोले नियन्त्रणमा लिएको गृह स्रोतले जानकारी दिएको छ । प्रहरी अधिकारीका अनुशार विगतमा निकालेको सूचनालाई अनधिकृत रू...

  • मुक्कुमलुङ (पाथीभरा)छोड आन्दोलनको घोषणा

    इलाम: मुक्कुमलुङ (पाथीभरा) धार्मिक पवित्र स्थलमा केबुलकार निर्माण गर्न नुहँने भन्दै विरोध गर्दै आएका विभिन्न संस्थाले मुक्कुमलुङ छोड आन्दोलनको घोषणा गरेका छन् । उनिहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आउँदो भदौ २३ गते भित्रमा केबुलकार निर्माण कम्पनीको कार्यालय बन्द गर्न समय सीमा तोकेका छन् । मुक्कुमलुङ संरक्षण ...

  • ‘मुक्कुमलुङ (पाथीभरा)मा केबुलकार निर्माणको काम अबिलम्ब रोकेर खारेज हुनुपर्छ’

    इलाम: किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको काम अबिलम्ब रोकेर खारेज गर्नुपर्ने सरकारसँग माग गरेका छन् । उनले चुम्लुङको ३६ औं स्थापना दिवसका अवसरमा आयोजित मुल समारोह काठमाण्डौमा बोल्दै कुनै पनि हालतमा मुक्कुमलुङमा केबुलकार बनाउँन नदिने अडान दोहोर्याए । ...

  • ‘याक्थुङबा बीचमा ना:हेन, गाली, श्राप बगाएर एकअर्का बीचमा सदभावना विकास गरौ’-काइला

    इलाम: किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार तथा नेपाल प्राज्ञ प्रतिष्ठानका पूर्व कुलपति, कवि बैरागी काइलाले सामाजिक सांस्कृतिक उत्थान गर्न सम्पूर्ण किरात जाति एकताबद्ध हुनु पर्ने बताए । चुम्लुङको ३६ औं स्थापना दिवसको मुल समारोह काठमाण्डौमा सोमबार बोल्दै किरात जातिमा विभिन्न कुल बंशहरु छन् ती सबै बंश एकताबद्ध ह...

  • इलाममा चाडपर्व लक्षित विशेष प्रहरी कारबाही अभियान

    इलाम: इलाम बजारमा चाडपर्व लक्षित विशेष प्रहरी कारबाही अभियान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले सोमबार जारी गरेको सार्वजनिक सूचनामा कारबाही अभियानलाई प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आम सर्वसाधारसँग अनुरोध समेत गरेको छ । 'सामाजिक अपराध र विकृति विरुद्द गतिविधीहरु भए गरेको देखेमा वा थाहा पाएमा प्रह...

  • कोशी प्रदेश स्तरीय “नृत्य प्रतियोगिता“ अडिसन राउन्ड शुरु हुँदै

    उदयपुर: कोशी प्रदेश स्तरीय “नृत्य प्रतियोगिता“ अडिसन राउन्ड आइतबारदेखि शुरु हुदैछ । उदयपुर सदरमुकाम गाईघाटको भाइरस डान्स क्याम्पको आयोजनामा आइतबार आइतबार उदयपुरको बेलका नगरपालिकाको रामपुरबाट सुरु हुने आयोजकले जनाएको छ । अडिसन राउण्ड अन्तर्गत भदौ १७ गते सुनसरीको धरान र इटहरी सोही दिन मोरङको विराटनगर, भदौ २० गत...

  • छात्रवृत्ति वितरण गर्दै कियाचु इलामले मनायो ३६ औं स्थापना दिवस

    इलाम: किरात याक्थुङ चुम्लुङ इलामले सोमबार तीन वटा छात्रवृत्ति वितरण गर्दै ३६ औं स्थापना दिवस मनाएको छ । कियाचु इलामको अध्यक्ष बुद्दमाया सोङ्मी अध्यक्षतामा भएको कार्यक्रममा तीन वटा छुट्टाछुट्टै विषयको ४ जनालाई छात्रबृत्ति वितरण गरेको छ । छात्रबृत्ति कियाचु केन्द्रीय सल्लाहकार मोहनसिह थेबेको प्रमुख अतिथी र ...

  • १७ औं पुस्तकालय दिवसका अवसरमा इलाममा वादविवाद प्रतियोगिता सम्पन्न

    इलाम: अमेरिकन कर्नर इलामले १७ औं पुस्तकालय दिवस शनिबार इलाममा बादविवाद प्रतियोगिता सञ्चालन गर्दै मनाएको छ । पुस्तकालयमा पठन संस्कृतिको विकास गर्न 'अनलाइन किताब भन्दा प्रत्यक्ष किताब' भन्ने शिर्षकमा  प्रतियोगिता सञ्चालन गर्दै दिवस मनाएको हो । प्रतियोगितामा नेपालटार माध्यमिक विद्यालयकी जुनिता तामाङ प्रथम, हेरि...