• ‘सरकार सहमति कार्यान्वयन गरेर वार्ताका लागि इमान्दार हुनुपर्छ’

    इलाम: मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा 'नो केबलकार समूह'ले सरकारलाई इमान्दार भएर सहमति कार्यान्वय गर्न सचेत गराएका छन् । उनिहरुले शुक्रबार विज्ञप्ती जारी गर्दै सरकार सहमति कार्यान्वयन गरेर वार्ताका लागि इमान्दार हुनुपर्ने बताएका छन् । विज्ञप्ती मार्फत सरकारले वार्तामा चासो नदेखाई आन्दोलनलाई उपेक्षा गर्ने वा दमन...

  • पवित्रहाङमा गोल्ड कपको उद्घाटन खेलमा कनकाई झापा सेमिफाइनलमा प्रवेश

                                         विजेता टिम कनकाई झापा                                                                  तस्बिर: आन्छुमे नसान माङसेबुङ: ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कन्काई नगरपालिका झापा सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ–५ को आत्मानन्द रंग...

  • प्रज्ञा सदनमा साइबर अपराध तथा लागु औषध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

    इलाम: जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका ६ को प्रज्ञा सदनको एजुकेशनल अंग्रेजी विद्यालयमा लागु औषध तथा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहारी कार्यालय इलाम र विद्यालयको संयुक्त आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको जनाइएको छ । सचेतना कार्यक्रममा ...

  • ‘ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤗᤥᤔᤠ᤺ᤀᤣ ᤛᤣᤴᤍᤡᤋᤢᤶᤔᤠᤖᤣᤴ ᤁᤢ᤹ᤜᤣᤰᤛᤡᤱ ᤕᤠ᤺ᤶᤒᤰ’

    ᤀᤡᤗᤠᤶ: ᤁᤡᤖᤠᤋ᤻ ᤕᤠᤰᤕᤢᤱ ᤆᤢᤶᤗᤢᤱᤖᤣᤴ ᤕᤠᤰᤐᤠᤱᤃᤣᤴ ᤌᤥᤛᤢᤍᤡᤶᤒᤠ ᤐ᤺ᤪᤣᤶ ᤕᤧᤰᤋᤣᤴᤖᤣ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴᤀᤥ ᤁᤣᤒᤗᤁᤠᤖ ᤗᤥᤔᤠ᤺ᤀᤣ ᤛᤣᤴᤍᤡᤋᤢᤶᤔᤠᤖᤣᤴ ᤁᤢᤜᤣᤰᤛᤡᤱ ᤕᤠ᤺ᤶᤒᤰ ᤐᤥᤱᤒᤠ ᤐᤠ᤺ᤴ ᤕᤢᤰᤂᤢ ᤀᤠᤱᤘᤠ ॥ ᤔᤧᤒᤥᤱᤏᤣᤱᤃᤖ ᤌᤰᤛᤠ᤺ᤱ ᤕᤠᤶᤔᤥᤀᤠᤱ ᤋ᤺ᤃᤡ ᤐᤥᤒᤠ᤺ ᤛᤠᤶᤍᤡᤱ ᤐᤠ᤺ᤴ ᤆᤥᤃᤢ ᤀᤠᤱᤘᤠ ॥ ᤘᤠᤏᤠᤶ ᤆᤥᤰᤔᤠ᤺ ᤋᤣᤴᤎᤱ ᤕᤧᤶ ᤀᤥ ᤔᤧᤍᤣᤶᤛᤢ᤹ᤛᤡᤒᤠ᤺ ᤌᤰᤛᤠᤱᤛᤠᤒᤠᤜᤠ᤹ ᤔᤣᤗᤣᤖᤢᤛᤡᤛᤠᤱ ᤛᤣᤴᤍᤡᤋᤢᤶᤔᤠ ᤔᤢᤰᤁᤢᤶᤗᤢᤱ ᤋᤣᤴᤀᤥ ᤁᤣᤒᤗᤁ...

  • सुर्योदय नगरपालिकाको चुम्लुङ अध्यक्षमा सम्बाहाङ्फे

    फिक्कल: शरण सम्बाहाङफेलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ सुर्योदय नगरपालिकाको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ । अधिवेसनले उपाध्यक्ष प्रर्वत याक्सो  सचिव प्रबिन तुम्रोक सहसचिवअरुण थेबे र कोषाध्यक्षमा कमला चेम्जोङलाई छानेको छ । सदस्यहरुमा उदयहाङ फागो, सोनु इङसम, सुशील थेबे, समीर योङहाङ, देउमान लोक्ताम,...

  • सूर्योदयको करफोकमा फागुन १६ गते कन्दरा ब्याण्डको सांगितिक प्रस्तुति हुँने

    इलाम: इलाम सूर्योदय नगरपालिका करफोकमा आउँदो फागुन १६ गते ग्याल्पो ल्होसारका दिन कन्दरा ब्याण्डले सांगितिक प्रस्तुती दिने भएको छ । पर्यटन प्रवर्धन गर्ने सूर्योदय होटल व्यवसायी संघले गर्ने कार्यक्रममा ब्याण्डले सांगितिक मनोरञ्जन दिने बिहिबार इलाम बजारमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आन्तरिक तथा बाह...

  • ‘नो केबलकार समूह’सँग माघ २७ मा गर्ने वार्ताको वातावरण बनाउँन पक्राउ कार्यकर्ता रिहाई

    इलाम : मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा 'नो केबलकार समूह'सँग माघ २७ गते वार्ताको वातावरण बनाउँन पक्राउ परेका सबै कार्यकर्ता रिहाई भएका छन् । वार्ताका लागि सरकारले न्यूनतम वातावरण तयार गर्न पक्राउ परेको कार्यकर्ता रिहाई गर्ने सहमति भएको थियो । सहमति अनुसार आन्दोलनका क्रममा विभिन्न स्थानबाट पक्राउ परेका १७ कार्यकर्त...

  • ‘केबलकार निर्माण स्थगित र पक्राउ परेका कार्यकर्ता रिहा हुँनुपर्छ’- संघर्षरत पक्ष

                                                                                                                                                       तस्बीर:सङसेमी माङयुङ इलाम: ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) मा नो केबुलकार समूहले सरकारसँगको शुरु भएको वार्तामा न्यूनतम वार्ताको वातावरण बनाउँ माग गरेको छ । सोमबार रा...

  • बन्दमा पक्राउ परेका १४ कार्यकर्ता रिहाई र वार्ताको न्यूनतम वातावरण तयार नभएसम्म बन्द यथावत

    इलाम : सरकारले वार्ताको न्यूनतम वातावरण तयार नगरेको मुक्कुमलुङ (पाथीभरा) मा 'नो केबलकार' समूहले बताएको छ । मुक्कुमलुङ ता?ङसेप चुम्भो र मुक्मुलुङ संरक्षण अन्तर दलीय संयन्त्रले साँझ विज्ञप्ती जारी गर्दै वार्ताको वातावरण तयार नभएसम्म बन्द यथावत रहेको जनाएको छ । सहसचिव स्तरीय वार्ता समितिले समस्यालाई तार्किक निष्...

  • मुक्कुमलुङ (पाथीभरा) समस्या समाधान गर्न सरकारद्वारा वार्ता टोली गठन

    इलाम: ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा समस्या समाधान गर्न सरकारले वार्ता टोली गठन गरेको छ । ‘नो केबलकार समूह’सँग समस्या समाधानका लागि वार्ता टोली गठन गरेको गृह मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी गराएको छ । विज्ञप्तीमा आन्दोलरत पक्षलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई सम्बाद मार्फत समस्याको समाधान गर्न मन्त्...