• सूर्योदय नगरपालिकाको नीति कार्यक्रम पारित

    फिक्कलः इलामको सूर्योदय नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ को लागि नीति कार्यक्रम पारित गरेको छ । सोमबार बसेको नगरसभाको १३ औ अधिवेशनको दोस्रो बैठकले नीति कार्यक्रम संशोधन सहित पारित गरेको जनाएको छ । नगरसभाको सोमबारको बैठकमा बोल्ने नगरसभा सदस्यहरूले नीति कार्यक्रमका कतिपय विषय दोहोरिएको, समुहकृत गर्न आवश्यक भएको...

  • चार दिवसीय मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न

    इलामः बुलन्द मल्टिटेक्निकल मिडिया प्रालीको आयोजनमा संचालित ४ दिवसीय मल्टिमिडिया पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । तालिममा नलाइन पत्रकारितामा के कुराहरू आवश्यक र महत्वपूणर् छन् के के कुरामा ध्यान दिनुपर्छ र मोबाईल पत्रकारिताको विषयमा जानकारी गराइएकोे थियो । पछिल्लो समय अनलाइन पत्रकारिताको प्रभाव बढेसँ...

  • नयाँ बुलन्दद्वारा नगद १० हजार बराबरको अनलाइन पत्रकारिता पुुरस्कार स्थापना

    इलाम: बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दले अनलाईन पत्रकारिता पुरस्कार स्थापना गरेको छ । जिल्लाका अनलाइन पत्रिकामा कार्यरत पत्रकारलाई प्रोत्साहन गर्ने उदेश्यले अनलाइन पत्रकारिता पुरस्कार स्थापना गरेको बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक ...

  • इलाममा तीन कृयाशिल सञ्चारकर्मी पुरस्कृत

    इलामः नेपाल पत्रकार महासंघ इलामले आज शुक्रबार इलाममा आयोजना गरेको एक कार्यक्रममा जिल्लाका तीन कृयाशील सञ्चारकर्मी पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ इलामले स्थानपना गरेको १० हजार राशीको आशिष स्मृति पत्रकारिता पुरस्कार २०८० बाट टिका खतिवडा प्रमाण पत्र सहित पुुरस्कृत भएका छन् । त्यसै गरी नगर दश हजार राशीक...

  • ज्ञापन पत्र बुझाउदै प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले थाल्यो दोस्रो चरणको आन्दोलन

    मोरङः प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री हिक्मत कार्की र सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटमको रुपमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउदै संघर्ष समितिले दोस्रो चरणको आन्दोलन सुरू गरेको जनाएको छ । मुख्यमन्त्री कार्की काठमाडौंमा भएका कारण आन्दोलनकारीको ज्ञापन पत्र प्रदेशका मन्त्री...

  • नयाँ वर्ष २०८० बैशाख १ गतेका दिन प्रथम खुला इलाम माइपोखरी म्याराथन हुने

    इलामः नयाँ वर्ष २०८० बैशाख १ गते प्रथम खुला इलाम माइपोखरी म्याराथन (महिला र पुरुष) हुने भएको छ । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण, गढीथुम्का ब्यारेकको संयुक्त आयोजनामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको सह आयोजक जिल्ला खेलकूद विकास समिति, नगर पर्यटन प्रवर्धन समिति र प्रथम सन्दकपुर महोत्सव मूल आय...

  • कोशी नाममा फेरियो माओवादी केन्द्रको अडान, पहिचानकै पक्षमा उभिने

    पहिला प्रदेश नं १ भनिँदै आएको प्रदेशलाई कोशी नामकरण गर्ने पक्षमा नेकपा माओवादी केन्द्रले मतदान गरेको थियो । तर अहिले उसले अकस्मात् आफ्नो अडान फेरेर पहिचानको पक्षमा उभिएपछि प्रदेशभित्र र बाहिर राजनीतिक तरङ्ग उत्पन्न भएको छ । माओवादीको यो कदमसँगै सत्ता गठबन्धनमा समेत असर गर्न सक्ने आशङ्का उत्पन्न भएको छ । एक मह...

  • पुवामझुवामा अस्थायी प्रहरी बिट स्थापना

    इलामः इलाम नगरपालिका ३ स्थित पुवामझुवा अस्थायी प्रहरी विटको स्थापना गरिएको छ । माननीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा बुधबार अस्थायी प्रहरी विटको उद्घाटन गरिएको हो । अपराध रोकथाम तथा शान्ति सुरक्षा कायम गर्न स्थापना गरिएका प्रहरी बिटकोे उद्घाटन सांसद बस्नेतले गरेको बताइएको छ । कार्यक्रममा जिल्लाका प्रम...

  • इलाम र सुुर्योदय नगरपालिका मेलमिलापकर्ता उत्पादन गर्दै

    फिक्कलः इलाम र सुुर्योदय नगरपालिकाले बुधबार एकै दिन मेलमिलापकर्ताको तालिम शुुरू गरेका छन् । तालिम मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिमको उत्घाटन इलाम नगरपालिकामा उपप्रमुख तथा न्यायिक समितिका संयोजक विष्णु दाहालको अध्यक्षतामा शुुरू भएको छ । सुुर्योदय नगरपालिमा उपप्रमुख तथा न्यायिक सम...

  • प्रथम सन्दकपुर महोत्सव हुुँदै, बैशाख १० सम्म सञ्चालन हुने महोत्सवमा, एक लाख पर्यटक आउँने

    इलामः इलामको सन्दकपुर गाउँपालिकामा चैत्र २४ गतेदेखि प्रथम सन्दकपुर महोत्सब हुँदैछ । अहिले महोत्सवको प्रचारप्रसारले भइरहेको छ । पर्यटन मार्फत पालिकाको प्रर्वद्धन गर्ने उद्धेश्यले बैशाख १० गतेसम्म महोत्सवको प्रचारप्रचार तिब्र पारिएको सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । महोत्सवमा ११ किसिमका कार्यक्र...