• ‘अर्को महामारी कोभिडभन्दा निकै घातक हुनसक्छ’

    भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने अक्सफर्ड-आस्ट्राजेनेका खोपका एक विकासकर्ताले चेतावनी दिएकी छन् । प्राध्यापक डेम सारा गिलबर्टले एउटा मन्तव्यका क्रममा महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै पैसा आवश्यक पर्ने बताइन्। उनले ओमिक्रोन भेरिअन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने समेत चेतावनी दिइन्।...

  • पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रम सम्पन्न

    काठमाडौँः पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याउँनुपर्ने, सञ्चारकर्मीले सुझाव राखेका छन् । प्रेस काउन्सिलको आयोजनामा सोमबार  भएको पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका सहभागीले पत्रकार आचारसंहिताको पूर...

  • चुलाचुली–२ नम्बर वडाले विपन्न दलित १६ विद्यार्थीलाई साइकल दियो

    इलामः चुलाचुली गाउँपालिका २ नम्बर वडाले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न १६ जना दलित विध्यार्थीलाई साईकल दिएको छ । वडाको श्री जनता माध्यमिक विद्यालय बाह्रगोठेका १० जना र मोरङ्गेझोडा स्थित पन्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत ६ जना गरी जम्मा १६ जना दलित विद्यार्थीलाई साईकल दिइएको हाे । विद्यार्थीलाई कोहिन...

  • ब्यवसायी कटुवाल निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा निर्वाचित

    इलाम:  ब्यवसायी सन्तोषकुमार कटुवाल निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा निर्वाचित भएका छन् । संघको ९ औं जिल्ला अधिबेशनबाट निर्वाचित भएका हुन् । कटुवालले प्रतिस्पर्धी डिल्लीराम खनाललाई ९ मतले पछि पार्दै निर्वाचित बनेका हुन् । उनले ९९ मत प्राप्त गर्दा खनालले ९० मत प्राप्त गरेका थिए । संघको उपाध्यक्षमा निरज राउ...

  • राष्ट्रिय पार्टी राप्रपाको नेतृत्वमा जनजातिको पहिलो अनुहार लिङ्देन को हुन् ?

    ०३६ सालमा सँगै राजनीति गरेका दुई नेता संयोगले ०७८ सालमा प्रतिस्पर्धी बने । कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष भएका बेला त्यही संगठनबाट राजनीति आरम्भ गरेका थिए, राजेन्द्र लिङ्देनले । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा ०३६ सालमा आबद्ध भएका लिङ्देनको राजनीति त्यही विद्यार्थी संगठनबाट जम...

  • ‘इलाम अस्पतालमा तत्कालै कोरोना परीक्षण केन्द्र स्थापना गर्ने’- मन्त्री यादव

    इलाम:  १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जयराम यादवले आज इलातबार विहान इलाम अस्पतालको अनुगमन गरेका छन् । अस्पताल अनुगमन गर्दै मन्त्री यादवले अस्पतालमा तत्कालै कोरोना परीक्षण केन्द्र स्थापना गर्ने काममा लाग्ने बताए । मन्त्री यादवले अस्पतालको रिक्ता पदको पदपूर्ती गर्ने पहल गर्ने बताउँदै भने ‘कोरोनाको खोप स...

  • राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

    इलाम:  राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देनले प्रतिस्पर्धी कमल थापालाई हराउँदै निर्वाचित भएका हुँन । उनले दुई सय मतले थापालाई पछि पार्दै लिङ्देन विजयी भएको बताइएको छ । लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत प्राप्त गरेका छन् । हाल झापाबाट सं...

  • सन्तोष कुमार कटुवालले गरे निर्माण व्यवसायी संघको अध्यक्षमा उम्मेद्धारी घोषणा

    इलामः सन्तोष कुमार कटुवालले निर्माण व्यवसायी संघको अध्यक्षमा उम्मेद्धारी घोषणा गरेका छन । निर्माण व्यवसायी संघ इलामको २० औं साधारण सभा तथा ९ औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेद्धारी घोषणा गरेका हँुन । धरैले सामाजिक सन्जाल मार्फत कटुवालको उम्मेदवारी दिने कुरालाई लिएर युवा नेतृत्व आउनु स्वागत योग्य भनेका...

  • नेकपा माओवादी केन्द्रको इलामको सबै स्थानीय तहको सम्मेलन सकियो, कुन पालिकामा कसको नेतृत्व ?

    इलामः नेकपा माओवादी केन्द्रले जिल्लाको सबै स्थानीय तहको सम्मेलन सम्पन्न गरेको छ । शनिबार सन्दकपुर गाउँपालिकाको सम्मेलन सकिएसँगै जिल्लाको सबै पालिकामा सम्मेलन सम्पन्न भएको पार्टीका कार्यालय सचिव प्रकाश परियारले जानकारी गराए । सन्दकपुर गाउँपालिका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सन्दकपुर गाउँपालिका अध्यक्...

  • नेकपा एमालेको जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर अध्यक्षमा महेश बस्नेत

    इलामः नेकपा एमालेको जिल्ला कमिटी हेरफेर भएको छ । अध्यक्ष रामबहादुर राना १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला कमिटीको नेतृत्व हेरफेर गर्नु परेको हो । जिल्ला कमिटी हेरफेर गरी अध्यक्ष महेश बस्नेत चयन भएका छन् । शनिबार (आज) बसेको एमाले जिल्ला कमिटी सचिवालय बैठकले अध्यक्षमा बस्नेतलाई तोकेको हो ...