काठमाण्डौं: मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ देशभरि गरेर कुल पाँच हजार ६ सयभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फ हुने निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशित गर्दै उक्त विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार प्रत...
राजनीति
-
-
प्रतिनीधि सभा सदस्य २ र प्रदेश सभा सदस्य ४ पदका लागि इलाममा ५४ जनाले गरे उम्मेद्वारी दर्ता
इलाम: प्रत्यक्षमा प्रतिनीधि सभा सदस्य २ र प्रदेश सभा सदस्य ४ पदका लागि इलाममा ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य २५ र प्रदेशसभाका सदस्इ २९ जना जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस...
-
इलाममा प्रतिनीधि सभा सदस्य निर्वाचनका उम्मेद्वार पुरानै, गठबन्धन र एमालेबाट कसको उम्मेद्वारी दर्ता विस्तृतमा
इलाम: मंसिर ४ मा हुँने प्रतिनीधि सभा सदस्य निवार्चनमा इलामको प्रतिनीधि सभा तर्फ पुरानै उम्मेद्वार दोहोरिएका छन् । प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा जिल्लाको क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल लगातार सातौं पटक उम्मेद्वारी दिएका छन् । निर्वाचन क्षे...
-
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी दल, क-कसले भोट खसाल्न पाउँछन ? एक जना मतदाताले कतिवटा मतपत्रमा भोट खसाल्नेछन ?
संविधानसभाले निर्माण गरेको संविधान अनुसार दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर ४ गते हुन लागिरहेको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् २७५ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये पहिलो हुनेले जित्ने चुनाव प्रणाली अन्तर्गत १६५ र दलले प्राप्त गर्ने मत ...
-
६१ सदस्यीय अखिल नेपाल किसान महासंघ इलाम गठन
फिक्कलः ६१ सदस्यीय अखिल नेपाल किसान महासंघ इलाम गठन भएको छ । शिव कुमार बस्नेतको अध्यक्षतामा नेकपा एकिकृत समाजवादी पार्टीको किसान महासंघ गठन भएको बताइएको छ । महासंघको उपाध्यक्षमा नेत्र पराजुली र बिर बहादुर राई रहेका छन् । सचिव मदन खतिवडा सहसचिव रितुु थामी र कोषाध्यक्ष सूर्यकुमारी राई छन् । अखिल नेपाल किसान महासं...
-
सत्तारुढ चार दलको निष्कर्ष: राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि प्रहार भएको ठहर
काठमाण्डौः सत्तारुढ चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर राष्ट्रपतिले संबिधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानि...
-
प्रतिनीधि र प्रदेशसभा सदस्य निर्वाचनमा इलामको कुन कुन क्षेत्र समेटिएको छ, भूगोल र मतदाता सहित बिस्तृत विवरण
इलामः प्रतिनीधि र प्रदेशसभा सदस्य निर्वाचनमा इलाममा दुुई लाख २४ हजार आठ सय ७७ जना मतदाताले मतदान गर्न पाउँने छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार एक लाख १५ हजार ९ सय ५२ जना पुुरूष र एक लाख ८९ हजार २३ जना महिला मतदाताले मतदान गर्न पाउँनेछन् । जिल्लामा एक सय ५० मतदान ...
-
“देशलाई निकास दिन गणतन्त्रवादी शक्ति बीच तालमेल हुन आवश्यक”-नेता खनाल
इलामः पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशलाई निकास दिन गणतन्त्रवादी शक्ति बीच तालमेल हुन आवश्यक रहेको बताएका छन् । सूर्योदय नगरपालिकामा बिभिन्न योजनाको शिलान्यासका क्रममा बिहिबार एकतिर गणतान्त्रिक शक्तिहरुको तालमेल हुन्छ भने अर्को तर्फ राजावादीहरुको तालमेल हुने उल्लेख ग...
-
‘फेरि पनि कांग्रेस कम्युनिष्टलाई भोट दिएर जिताउनु भनेकाे देश लुट्ने लाइसेन्स दिनु हो’-राप्रपा अध्यक्ष लिङदेन
इलामः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फेरि पनि यो मुलूकमा कांग्रेस कम्युनिष्टलाई भोट दिएर जिताउनु भनेकाे देश लुट्ने लाइसेन्स दिनु भएकाे बताएका छन् । इलाम बजारमा भएको पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै देश बिगार्ने बरबाद पार्नेलाई भाेट दिएर जिताउँने नागरिक पनि देश बिगार्ने ...
-
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना पक्राउ
इलामः जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न सडकमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउँने ७ जना सवारी चालकलाई पक्राउ गरेको छ । मेची राजमार्गसँगै अन्य सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी लापरबाही तरिकाले सवारी साधन चलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरील...
- 1
- 2
- 3
- …
- 17
- Next Page »