• हामी स्वयंसेवी अभियानको कविता प्रतियोगितामा भट्टराई प्रथम

    इलामः आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । ‘लागुपदार्थ दुुव्र्यसन ताथ विपद व्यवस्थपनमा हामी स्वयंसेवी’ कविता प्रतियोगितामा भगवती माध्यमिक विद्यालय, सन्दकपुर गाउँपालिकाकी पूर्णिमा भट्टराईल प्रथम भएकी छिन् । अमर माध्यमिक विद्यालय, बरबोटे इलाम नगरपालिकाकी...

  • प्रेमपत्र

    “प्रिया“ सर्वप्रथम त आफू आराम रही तिमीलाई पनि आरामको कामना छ । धेरै समयको अन्तराल पछि प्रेमको दुई किनारमा तड्पिएर रहेका जिउँदो लास भावनाहरू तिमी समक्ष पोख्न लागिरहेको छु कृपया स्वीकारीदिनु होला ।जुन लेख्दै जाँदा कुनै गल्ती र कम्जोर शब्दहरूले आसन ग्रहण गर्न पुगेमा घायल प्रेमी सम्झी क्षमा दिनु हुन्छ भन्ने आशा राख्दछु...

  • कोभिडको यो अवस्थामा विद्यालय सञ्चालन गर्न सकिन्छ

    कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले स्मार्ट लकडाउनको अवधारणा ल्याएको छ । त्यसै अनुसार देशैभर एकै किसिमको लकडाउन नभएर ठाउँ र परिवेश अनुसार फरक-फरक प्रकृतिको लकडाउन हुन सक्छ । हामीले फरक-फरक प्रकृतिको लकडाउन भएको अवस्थामा विद्यालयको गतिविधि कसरी सञ्चालन गर्ने भन्ने विषयमा एउटा कार्ययोजना बनाएका छौँ । यसलाई गृह म...

  • म तिमीलाई

     म तिमीलाई म   तिमिलाई सन्सारकाे सवै भन्दा शुन्दर देख्छु ।  तर  तिमी मलाई  गिद्ध देख्छाै  सायद      म गिद्ध नै भएर हाेला      मेराे नजर        सधैं तिमिमा पर्छ।...

  • ‘कल्चरल’ गायक जेपी नेम्बाङ

    ‘बसे लेउँ लाग्छ, हिडे छेऊ लाग्छ ।’ यो भनाईले गायक जेपी नेम्बाङको जीवनमा मेल खान्छ । लामो संघर्ष र गहिरो साधना पछि नेम्बाङको साँगीतिक यात्राले मेसो पाएको छ । पान्थरको फाक्तेपमा सामान्य परिवारमा उनी जन्मिए । स्वर्गीय खेलमान नेम्बाङ र मनमाया लावतीको कोखबाट । उनले १६ वर्षको हुँदा पितृवियोग सहनु पर्यो । बुवा गुमाउँको ...

  • मेरी आमा

    म जन्मिदा पैतिस वर्षको हुनुहुन्थ्यो मेरी आमा । म सानो छँदा वहाँले धेरै माया गर्नु भएको याद छ । अचेल सम्झिादा म झगडालु थिएछु, म गनगनाई रहेको हुन्थे आमा मायालु हातले ढाँडमा सुमसुम्याउँदै मलाई फकाउनु हुन्थ्यो । वहाँको कोमल स्पर्श पाएर भुसूक्कै निदाउँथे । यो २०४५ साल तिरको हो । अलिक बुझ्ने भएपछि थाहा भयो, मेरी आमा बुव...

  • २०८ औं भानु भक्त जयन्ती मनाइयाे

    इलाम: कवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्ती मंगलबार इलाममा मनाइएको छ । जन्म जयन्तीका अवसरमा ठुलो टुँडिखेल छेउमा रहेको भानुभक्तको प्रतिमामा जिल्ला समन्वय प्रमुख गणेश बरालले माल्यार्पण गरे  । समन्वय प्रमुख बरालले कवि आचार्यले नेपाली भाषा र साहित्यका क्षेत्रमा पुरयाउनु भएको अमुल्य याेगदानकाे चर्चा गर्दै उनको योगदानको...

  • नियात्राः काठैकाठको ऐतिहासिक मृत सहर ‘गोर्खे’

    नेपाली र गोर्खाली दुई शब्दको अन्तर्राष्ट्रिय महत्व बजारमा छँदैछ । यसको शाब्दिक अर्थानुगत किचलोले कहिलेकाहीँ निकै हल्लाउछ । इतिहास सिङ्गै उधिनेर विश्लेषकहरू पौठेजोरी खेल्छ्न् । आज म त्यही भाष्यबाट निर्मित गोर्खे हिँडिरहेको थिएँ । ममा द्विविधा किचलो केही थिएन आज । मात्र उत्कट अभिलाषा थियो सेलिब्रेटी सहर गोर्खे पुग्ने । ...

  • एक मित्र म खोजी रहेछु

    कहिलेकाहीँ कल्पना गर्छु । रावणले सीता हरण नगर्देको भए रामायण लेखिन्थ्यो वा द्रौपदीलाई दुशासनले साडी नखिचिदिएको भए महाभारत जन्मिन्थ्यो ?’ यी पूर्वीय दर्शन पढेपछि जिज्ञासा लाग्छ । अनि लाग्नु पनि पर्छ । सायदै एउटा मान्छेलाई महान बनाउन भूमिका कसको कति हुन्छ, बुझ्नका लागि । यो लेखको उद्देश्य धार्मिक ग्रन्थलाई टक्कर दिनु ...

  • प्रश्नहरुको मट्याङ्ग्रा

    ए...मेरो बिद्रोही आदाङबा तिमी कसैको मुठी भित्र छौ, या घेरीएका छौ झण्डाहरुको भालाहरुबाट, या आफैले आफैलाई कैदी बनाएर गाइ रहेका छौ गुलामी गीतहरु, तिमी यसरी कैदी नभएको भए पाइतालाहरुले जमिन टेके जस्तै किन तिम्रो नै दिमाग टेकेर उभि रहन्छ राष्ट्रवादको पुरानो कथा...? आस्थाहरुको डोरीमा झुण्डिएर किन आत...