इलाम: कवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्ती मंगलबार इलाममा मनाइएको छ । जन्म जयन्तीका अवसरमा ठुलो टुँडिखेल छेउमा रहेको भानुभक्तको प्रतिमामा जिल्ला समन्वय प्रमुख गणेश बरालले माल्यार्पण गरे । समन्वय प्रमुख बरालले कवि आचार्यले नेपाली भाषा र साहित्यका क्षेत्रमा पुरयाउनु भएको अमुल्य याेगदानकाे चर्चा गर्दै उनको योगदानको...
सम्वाद/सिर्जना
-
-
नियात्राः काठैकाठको ऐतिहासिक मृत सहर ‘गोर्खे’
नेपाली र गोर्खाली दुई शब्दको अन्तर्राष्ट्रिय महत्व बजारमा छँदैछ । यसको शाब्दिक अर्थानुगत किचलोले कहिलेकाहीँ निकै हल्लाउछ । इतिहास सिङ्गै उधिनेर विश्लेषकहरू पौठेजोरी खेल्छ्न् । आज म त्यही भाष्यबाट निर्मित गोर्खे हिँडिरहेको थिएँ । ममा द्विविधा किचलो केही थिएन आज । मात्र उत्कट अभिलाषा थियो सेलिब्रेटी सहर गोर्खे पुग्ने । ...
-
एक मित्र म खोजी रहेछु
कहिलेकाहीँ कल्पना गर्छु । रावणले सीता हरण नगर्देको भए रामायण लेखिन्थ्यो वा द्रौपदीलाई दुशासनले साडी नखिचिदिएको भए महाभारत जन्मिन्थ्यो ?’ यी पूर्वीय दर्शन पढेपछि जिज्ञासा लाग्छ । अनि लाग्नु पनि पर्छ । सायदै एउटा मान्छेलाई महान बनाउन भूमिका कसको कति हुन्छ, बुझ्नका लागि । यो लेखको उद्देश्य धार्मिक ग्रन्थलाई टक्कर दिनु ...
-
प्रश्नहरुको मट्याङ्ग्रा
ए...मेरो बिद्रोही आदाङबा तिमी कसैको मुठी भित्र छौ, या घेरीएका छौ झण्डाहरुको भालाहरुबाट, या आफैले आफैलाई कैदी बनाएर गाइ रहेका छौ गुलामी गीतहरु, तिमी यसरी कैदी नभएको भए पाइतालाहरुले जमिन टेके जस्तै किन तिम्रो नै दिमाग टेकेर उभि रहन्छ राष्ट्रवादको पुरानो कथा...? आस्थाहरुको डोरीमा झुण्डिएर किन आत...
-
मिनेश अबिरलको कबिता , पढ्दा पढ्दै आँशु झर्यो
पढ्दा पढ्दै आँसु झर्छ-- ~ मान्छे तिम्रोमा पनि आए.. मेरो मा पनि आए।फरक यति थियो तिमिलाइ रातो सारी लिएर आए मलाई पहेलो पिताम्बर लिएर आए !!! ~ तिमी पनि पहिरियौ मलाई पनि पहिराए । फरक यति थियो । तिमी रातो बेहुली कपडामा पहिरियौ। मलाई पहेंलो कात्रो पहिराए!! ~ मान्छे त्यहाबाट पनि निस्के..यहाबाट पनि निस्के।फरक यति थियो ...
-
काँग्रेसद्वारा किसानको अनुदान दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग
प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले किसानको नाममा आएको अनुदान रकम दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गरेको छ । काँग्रेसद्वारा गठित कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले विहीबार विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कानूनी कारवाहीको जोडदार माग गरेका हुन् । उनले वि...
-
भावना थापा “ मुस्कान”का तिन मुक्तक
१ आफ्नो जिन्दगी बन्दकी राखेर मलाई पढाएको हो । परदेशमा रगत र पसिना बेचेर मलाई पढाएको हो। आमाको निस्वार्थ माया र बुबाको संघर्षलाई बुझिन। त्यो घाम पानीमा भारी बोकेर मलाई पढाएको हो। २ कठै! ऊ मरीसकेकी छे भनेर सुनाई दिनु है । हार्दिक श्रद्धाञ्जली भनी फूल चढाई दिनु है । मलामी पनि खोजेर आउँनु प्यारा तिम...
-
प्रेम पत्र
डियर प्राप्तीका, लेखौं र नलेखौंको दोधारबीच धेरै वटा कपीका पन्ना डस्टबिनमा फालिसकेपछि केही शब्दहरु जुटाएको छु । मुटुको चाल बढेको छ, धड्कन बाहिरसम्म महसुस गरिराखेको छु । यसैगरी मुटुको चाल बढ्थ्यो तिमी मेरो नजिक आउँदा, ओठहरु पूरै सुक्थे, शब्द निक्लिन गाह्रो हुन्थ्यो, पानीका गिलास धेरै पटक रित्याउँथे र सामर्थ्य जुटाउँथे...