इलाम: इलामको सन्दकपुर गाउँपालिकामा तुम्याहाङ परिषद गठन भएको छ । स्थानीय रुद्रबहादुर थेबेको अध्यक्षतामा १५ सदस्यीय तुम्याहाङ परिषद गठन भएको गाउँपालिकाले जनाइएको छ । परिषदका उपाध्यक्षमा जेनिसा थेबे, सचिवमा देबकुमार साउदेन. कोषाध्यक्षमा सोनिया थेबे, छनौट भएका छन् । सदस्यहरुमा उदय थेबे, भीमबहादुर थेबे, साङ्गे सेर...
पर्यटन
-
-
देउमाई जीतपुर सरदार गाउँका याक्थुङ् लिम्बुको २ घर । पुराना लिम्बुको घरको अवस्थाको बारेमा अध्ययन गर्न अवसर हुन्छ ।
...
-
कति सम्भावना छ, फागुनको निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
काठमाण्डौं: जेन जी आन्दोलनपछि कतिपयले माग गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाबारे निर्णय गर्ने जिम्मा आगामी चुनावपछि आउने संसद्लाई छाडिदिने विषयमा छलफल भइरहेको आन्दोलनका क्रममा सक्रिय देखिएका केही अगुवाहरूले बताएका छन्। यसअघि नवयुवाहरूको एउटा समूहले आगामी निर्वाचनबाटै प्रत्यक्ष निर्व...
-
जेनजी आन्दोलनमा भएको क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी
काठमाडौं: जेनजी आन्दोलनमा भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । बागमती प्रदेशमा १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्...
-
ᤓᤢᤔᤡᤁᤠᤖᤧᤴ ᤁᤢᤍᤱᤜᤡᤒᤠ ᤀᤥ ᤕᤠᤰᤌᤢᤱ ᤛᤕᤱ ᤀᤢᤛᤢᤪᤐᤠ᤺ᤴᤈᤧᤰᤐᤠ ᤐᤖᤢᤵ ᤑᤠᤰᤑᤥᤰᤌᤢᤶ ᤀᤡᤗᤠᤶ ᤜᤢᤰᤆᤢᤶ ᤐᤥᤂᤣ
ᤀᤡᤗᤠᤶ: ᤓᤢᤔᤡᤁᤠ ᤑᤡᤕᤠᤰᤖᤣ ᤁᤢᤍᤱᤜᤡᤒᤠ ᤀᤥ ᤕᤠᤰᤌᤢᤱ ᤛᤕᤱ ᤛᤜᤈᤡᤛᤖᤴ ᤛᤔᤢᤜ ᤑᤠᤰᤑᤥᤰᤌᤢᤶ ᤀᤡᤗᤠᤶ ᤜᤢᤰᤆᤢᤶ ᤐᤥᤂᤣ ᤀᤠᤱ ᤘᤠ᤺ ॥ ᤀᤡᤗᤠᤶ ᤐᤠᤱᤈᤢᤶᤀᤥ ᤛᤕᤱᤖᤧ ᤆᤥᤃᤢᤒᤠ᤺ ᤆᤢᤶᤗᤢᤱ ᤏᤢ ᤐᤠ᤺ᤴᤌᤱ ᤋᤱᤃᤠᤶᤔᤡᤸᤗᤧ ᥇᥍ ᤐᤠᤛᤡᤱᤒᤠ᤺ ᤆᤥᤃᤢᤷ ᤛᤱᤈᤡᤶᤋᤥᤴ ᤆᤥᤃᤢᤒᤠᤖᤥ ॥ ᤐᤖᤢᤵᤐᤡᤸᤗᤧᤴ ᤐᤠᤛᤡᤱᤜ᤹᤺ᤀᤥ ᤖᤠᤶ ᤗᤡᤱᤍᤶ, ᤖᤢᤍᤪ ᤌᤣᤒᤣ, ᤒᤡᤛᤠᤶ ᤛᤥᤱᤔᤡ, ᤆᤔᤡᤖᤈᤱ ᤀᤡᤔᤣᤜᤠᤱ, ᤓᤡᤶ ᤕᤧᤰᤋᤣᤴ, ᤁᤢᤔᤠᤷ ᤑᤋᤪ, ᤕᤥᤃᤣᤴᤍᤪ ᤗᤠᤘᤋᤡ, ᤏᤖᤣᤴᤍᤪ ᤑᤡᤕᤠᤰ, ᤍ...
-
‘राष्ट्रीय जनवार एकसिङ्गे गैडा बनाउँनु पर्छ’
काठमाण्डौं: अन्तर धार्मिक गोलमेच सम्मेलनले राष्ट्रीय जनवार एकसिङ्गे गैडालाई बनाउँनु पर्ने माग गरेको छ । ८ बुँदे घोषणा पत्र जारी गर्दै आइतबार सकिएको सम्मेलनले सबै धार्मिक आस्थाको प्रतिनीधित्व गराउँदै राष्ट्रीय जनवारको रुपमा 'गाई'को सट्टा 'एकसिङ्गे गैडा' राख्नु पर्छ भनेको छ । घोषणा पत्रमा नेपाल बहुजातीय, बहुभाष...
-
भूमिकाको संयोजकत्वमा १७ सदस्यीय याक्थुङ सयङ सहजिकरण समूह फाकफोकथुम इलाम
इलाम: भूमिका फियाकको संयोजकत्वमा याक्थुङ सयङ सहजिकरण समूह फाकफोकथुम इलाम शनिबार गठन भएको छ बजारमा सम्पन्न सयङको भेला तथा अन्तरक्रिया कार्यक्रमले १७ सदस्यीय बनाउँदै बैधानिकता प्रदान गरेको हो । समूहको सदस्यहरुमा राम लिङदम, रुद्र थेबे, बिशाल सोङ्मी, बेलबहादुर पत्रे (बिबि), याम लोरिन्देन, अमिरजंग इमेहाङ, भीम येक...
-
‘परिवर्तित राजनीतिक परिवेशलाई स्वीकार गर्दै ‘राजनीतिक दल सच्चिनुको विकल्प छैन’
इलाम: परिवर्तित राजनीतिक परिवेशलाई स्वीकार गर्दै 'राजनीतिक दल सच्चिनुको विकल्प नभएको शुक्रबार इलाम बजारमा भएको एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले संविधान दिवसका अवसरमा उच्च बार एशोसिएसन, मानव अधिकार मञ्च नेपाल इलाम र गैर सरकारी संस्था महासंघले आयोजना गरेको 'परिवर्तित राजनीतिक परिवेश र अबको बाटो विषायक...
-
‘संविधानमै लिम्बुवान सुनिश्चित हुनुपर्छ’-कियाचु
इलाम: संविधानमै लिम्बुवान सुनिश्चित हुनुपर्ने किरात याक्थुङ चुम्लुङले माग गरेको छ । संविधान दिवसको अवसरमा विज्ञप्ती जारी गर्दै लिम्बुवान विनाको संविधान प्रतिको असहमति जारी रहेको उल्लेख गरेको छ । किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ 'लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि र...
-
परिवर्तित राजनीतिक परिवेश र अबको बाटो विषयक अन्तर्क्रियात्मक संवाद सम्पन्न
इलाम: संविधान दिवसको अवसरमा इलाममा शुक्रबार परिवर्तित राजनीतिक परिवेश र अबको बाटो विषयक अन्तर्क्रीयात्मक संवाद सम्पन्न भएको छ । मानव अधिकार मन्च नेपाल इलाम, गैरसरकारी संस्था महासंघ इलाम र उच्च बार एसोसिएसन इलामको संयुक्त आयोजनामा अन्तर्क्रीयात्मक संवाद सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काङ्रेसका जिल्ला सचि...
- 1
- 2
- 3
- …
- 29
- Next Page »












