• नियात्राः काठैकाठको ऐतिहासिक मृत सहर ‘गोर्खे’

    नेपाली र गोर्खाली दुई शब्दको अन्तर्राष्ट्रिय महत्व बजारमा छँदैछ । यसको शाब्दिक अर्थानुगत किचलोले कहिलेकाहीँ निकै हल्लाउछ । इतिहास सिङ्गै उधिनेर विश्लेषकहरू पौठेजोरी खेल्छ्न् । आज म त्यही भाष्यबाट निर्मित गोर्खे हिँडिरहेको थिएँ । ममा द्विविधा किचलो केही थिएन आज । मात्र उत्कट अभिलाषा थियो सेलिब्रेटी सहर गोर्खे पुग्ने । ...

  • ओइलाउँदैनन् स्वागतका माला सधै‌‌ तपाईकाे पर्खाइमा छ सन्दकपुर गाउँपालिका

      म तपाईसँगै छु । महामारीले तपाईको मनमा चिन्ता थपेको छ । घर व्यवहार चलाउँने दैनिक आवश्यकतामा समस्या ल्याएको छ । म पनि त्यहि अनुभव गरिरहेको छु । त्यहि अनुभवले थप जिउँने बाटोको खोजी गर्न सिकिरहेको छु । अन्य जीवनका जीउने आधारहरू के हुन सक्छन् खोजिरहको छु ? महामारीलाई चिन्ता र समस्याको रूपमा होइन । अवसर र सिर्ज...

  • ‘सूचना सार्वजनिक गर्नु सुशासनको नमुना’

    इलाम-सूचना सार्वजनिक गर्नु सुशासनको नमुना भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले जिल्ला प्रसाशन कार्यालयले आयोजना गरेको जिल्ला स्थित विभिन्न कार्यालयको सूचना अधिकारी र पत्रकार बीचको अन्तरक्रिया कार्यक्रमका बक्ताले सार्वजनिक सेवा प्रदायक कार्यालयले सूचना प्रवाह गर्नु सुशासनको आधार भएको बताए । ...

  • संरक्षण र अनुसन्धानको पर्खाइमा चाङलुङ गुफा

    तेह्रथुम - चर्चामा रहेको तेह्रथुम छथर गाउँपालिका सुदापमा रहेको चाङलुङ गुफाको संरक्षण र अनुसन्धान नहुँदा ओझेलमा परेको छ । गुफैगुफा भएको चाङलुङ गुफाको संरक्षण र अनुसन्धान हुन सके प्राकृतिक सम्पतिको संरक्षणसँगै सरकारको दिगो आर्थिक स्रोतको रूपमा विकास हुने देखिन्छ । संरक्षणको काम शुरू गरिएपनि पर्याप्त बजेटको अभावले नियमितत...

  • समुदायमा कोरोना छिरेको आशंका ,

    थप २६ जनामा कोरोना पुष्टि भएका छन् । शनिबाबर डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका थप २६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । यो संगै बझाङमा कोरोना संक्रमितको संख्या ३ सय २० पुगेको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पछि जिल्लामा पनि स्थ...

  • मिनेश अबिरलको कबिता , पढ्दा पढ्दै आँशु झर्यो

    पढ्दा पढ्दै आँसु झर्छ-- ~ मान्छे तिम्रोमा पनि आए.. मेरो मा पनि आए।फरक यति थियो तिमिलाइ रातो सारी लिएर आए मलाई पहेलो पिताम्बर लिएर आए !!! ~ तिमी पनि पहिरियौ मलाई पनि पहिराए । फरक यति थियो । तिमी रातो बेहुली कपडामा पहिरियौ। मलाई पहेंलो कात्रो पहिराए!! ~ मान्छे त्यहाबाट पनि निस्के..यहाबाट पनि निस्के।फरक यति थियो ...

  • यसकारण भयावह बन्दैछ बच्चाहरुमा मोटोपन

    संभवत धेरै अभिभावकको टाउको दुखाईको विषय हो, छोराछोरीको मोटाई । विगतमा छोराछोरी दुब्लो/पातलो भएकोमा अभिभावकलाई चिन्ता हुन्थ्यो । अहिले ठिक विपरित छ । अर्थात, छोराछोरी अस्वभाविक मोटाएकोमा तिनका आमाबुवालाई पिर परेको छ । पछिल्लो अध्ययन अनुसार चार दशक यता १८ बर्षभन्दा कम उमेरको किशोर तथा बच्चामा मोटोपनको स्तर दश गुणाले ब...

  • पोखरामा सोमबारदेखि दृष्टिविहीन क्रिकेट प्रतियोगिता

    पोखरामा प्रदेश स्तरीय दृष्टिविहीन महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । पोखरा एविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा हुने प्रतियोगिताको तयारी पूरा भएको संघले आइतबार पत्रकार सम्मेलन गरी जान...