• दुुर्घटना न्यूनिकरण गर्न ‘ट्राफिक सप्ताह २०८०’ शुरु

    इलामः सवारी दुुर्घटना न्यूनिकरण गर्न इलाम सहित प्रदेशभर ‘ट्राफिक सप्ताह २०८०’ मंगलबार शुरू भएको छ । दुुर्घटना न्यूनिकरण गर्न साता व्यापी विभिन्न कार्यक्रम गर्दै असार २५ गते कार्यक्रम सञ्चालन हुनेछ । इलाममा ठूलो टुँडिखेलदेखी प्रभातफेरी निकाल्दै ट्राफिक सप्ताह शुुरू भएको छ । प्रभातफेरी गौतमबुद्ध सभागृह (सिटी हल) मा ...

  • संयुक्त संघर्ष समिति आज बुधबारको वार्तामा नबस्ने

    इलामः प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आज अर्थात बुधबार विराटनगरमा गर्ने भनिएको वार्तामा नबस्ने जनाएको हो । एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसङ्ग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपुणर् भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको ह...

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको छ महिना

    काठमाडौँः सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको वर्तमान सरकार गठन भएको आज छ महिना पूरा भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गत पुस ११ गते वर्तमान सरकार गठन भएको हो । सरकारले नागरिकमा नयाँ उत्साह जगाउन सफल भएको छ भने सुशा...

  • बासँका सामग्री बनाउने सीप सिकाउँदै सूर्योदय नगरपालिका

    इलामः इलामको सूर्योदय नगरपालिकाका तारा चाम्लिङ ६१ बर्षमा पुगे। ६१ बर्षीय राई अहिले धमाधम बासँका सामग्री बनाउने सीप सिक्दै छन् । हातमा कुनै सीप नभएका राई अहिले बासँका बिभिन्न सामग्री निर्माण गर्न पोख्त भैइसके । ‘आफुसँग कुनै सीप नहुँदा धेरै दुख पाईयो, अहिले सिकेको सीप बुढेसकालको सहारा बन्छ भन्ने आस गरेको छु’ राईले...

  • आज अर्थात जुन २६ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस

    हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रूपमा मनाउने निणर्य संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणा पत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु हो । वर्ष २०२३ को अन्तर्राष्ट्रिय ...

  • इलाम नगरपालिकाको १३ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम

    सभाका अध्यक्ष महोदय, इलाम नगरपालिकाको गरिमामय यस नगरसभामा दोश्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म गौरवान्वित भएको छु । सर्वप्रथम म तेह्रौ नगरसभामा उपस्थित सम्पूर्ण सदस्यज्यूहरुलाइ सभाध्यक्ष ज्यू मार्फत हार्दिक स्वागत गर्दछु । नेपाली जनताको सार्वभौम अधिकारलाइ स्थापित गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र...

  • जेठ ३२ गते बिहिबार सूूर्योदयमा वृत्ति परामर्श तथा रोजगार मेला

    सूर्योदयः सूर्योदय नगरपालिकामा आउँदो जेठ ३२ गते बिहिबार वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत सूर्योदय नगर उद्योग वाणिज्य संघले १ दिने मेलाको आयोजना गर्न लागेको हो । रोजगार मेला बिहान ९ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम...

  • ‍‌घुम्न जाउँ ल ! पान्थरको हिलिहाङ गाउँपालिकामा रहेको हिलिहाङ दरबार

    ‍‌ ऐतिहासिक लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङकाे पान्थर जिल्लाको हिलिहाङ गाउँपालिकामा रहेको दरबार क्षेत्र जहाँ राजा बस्ने दरबार, पुजा गर्ने ठाउँ, सुरक्षा घेरा, अचार पिन्ने ठूलो सिलौटो, राजसभा स्थल, सुरक्षा ड्यूटि बस्ने ओडार, बंकर लगायत तत्कालिन बन्दोवस्तीका सामग्री अवलोकन गर्न पाइन्छ ।...

  • पाथीभरा मन्दिरको भेटी विषयमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन

    इलामः इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरको भेटी विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले मंगलबार एक समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले भेटीको विषयमा सत्य तत्य पत्ता लगाई २५ दिन भित्रमा प्रतिवेदन पेश गर्न पाँच सदस्यीय समिति गठन गरेको जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी...

  • इलाम बजार क्षेत्रका ३३ सय ४४ घरमा प्रतिसेकेन्ड करिव ४३ लिटर खानेपानी आपुर्ति हुुँदै

    इलाम: ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि सरोकारवालले अनिबार अनुगमन गर्दै आयोजनाको सम्पन्न भएको जनाइएको हो । अनुुगमनमा जिल्ला स्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायमा प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता रहे...