• चुलाचुलीका २४ परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा

    चुलाचुलीः इलामको चुलाचुली गाउँपालिकामा बसोबास गर्ने २४ भूमिहीन परिवारले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त गरेका छन् । उनिहरूलाई बुधबार चुलाचुलीमा भएको एक कार्यक्रममा भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रदान गरिन् । सहकारी तथा गरिबी निवारण मन्त्री श...

  • २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड

    काठमाण्डौंः महँगी र मन्दीको मारमा बजार परेको बेला सोमबार अर्थमन्त्री प्रकाशशरण महतले झन्डै १७ खर्ब रुपैयाँको बजेट संसद्मा पेस गरेका छन् । अर्थमन्त्री महतले आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेका छन् । राजस्व सङ्...

  • ‘तोकिए भन्दा बढी भाडा लिए प्रहरीलाई सम्पर्क गर्नु’-जिप्रका

    इलामः जिल्ला प्रहरी कार्यालय इलामले इलाम झापाको यात्रामा तोकिएको भाडा भन्दा बढी शुल्क नतिर्न आग्रह गरेको छ । प्रहर कार्यालयले फेसबुक पेजमा सूचना जारी गर्दै तोकिएको भाडा भन्दा बढी शुल्क लिए प्रहरीलाई सम्पर्क  गर्न अनुरोध गरेको छ । यात्रामा भाडा शुुल्क बढि मागेमा जोरकलस किटेनी र गोलाखर्क भञ्ज्याङ चेक पोष्टमा जा...

  • आत्म हत्या गर्छु भन्ने एक व्यक्तिलाई सकुसल उद्दार

    इलामः जिल्ला प्रहरी कार्यालय इलामले आत्म हत्या गर्छु भन्ने एक व्यक्तिलाई सकुसल उद्दार गरेको छ । गएको बैशाख ३१ गते ७ बजे घरबाट निस्केका ३० वर्षका युवाले मोबाइल मार्फत आत्म हत्या गर्छु भन्ने म्यासेज इन्टर पोललाई पठाएको साईबर ब्यूरो हुुँदै जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुन साथ प्रहरी टोलीले उद्दार गरेको जिल्ला प...

  • इलामका न्यायिक समिति र उजुरी प्रशासकको पाँच दिवसीय तालिम

    इलामः इलाम जिल्लाका न्यायिक समिति र उजुरी प्रशासकको पाँच दिवसीय कार्य सम्पादन व्यवस्थापन सम्बन्धि तालिम शुरू भएको छ । इलाम बाजरमा सोमबार शुुरू भएको तालिममा विवाद, मेलममिलाप र न्यायिक समितिको कार्य सम्पादनका विषयमा जानकारी गराइनेछ । स्थानीय सरकारको समन्वय, मानव अधिकार मञ्च नेपाल इलामको गुणस्तरीय न्याय सेवा सुनिश्...

  • प्रधानमन्त्री दाहाल प्रचण्डले पाए विश्वासको मत

    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । १ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए । १० पुसमा न...

  • व्यवसाय र मानव अधिकार सम्बन्धि नेपालको अपूर्ण कार्ययोजना

    मानव अधिकारको सम्बन्ध र सान्दर्भिकता मानव जीवनका हरेक पक्षसंग जोडिएको हुन्छ । यसैकारण विश्वका ६० भन्दा बढी मुलुकहरुले उत्तरदायी व्यबसायको अवधारणालाई आत्मसाथ गर्दै व्यवसाय र मानवअधिकार सम्बन्धि राष्टिय कार्ययोजना कार्यन्वयनमा ल्याएका छन् । सन २००३ मा संयुक्त अधिराज्य बेलायतले पहिलोपटक व्यवसाय र मानवअधिकार सम्बन्धि र...

  • चिसापानीमा पाँच दिने महिलाहरूलाई उद्घोषण सम्बन्धि तालिम सुरू

    माईः इलामको माई नगरपालिका ९ चिसापानीमा पाँच दिने महिलाहरूलाई उद्घोषण सम्बन्धि पाँच दिने तालिम सुरू भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा महिला उद्यमी समूहले आयोजना गरेको तालिममा कार्यक्रम उद्घोषणसँगै भाषणकलाको बारेमा जानकारी गराइने समूहका सञ्जना राईले जानकारी गराइन् । समूहका अध्यक्ष निरा अधिकारीको अध्यक्षताम...

  • ‘पक्राउ परेकालाई बिना सर्त रिहाई गर’-प्रदेश नं १ पुुनः नामाङ्कन संयुुक्त सङ्घर्ष समिति

    इलामः प्रदेश व्यापी आम हडतालको क्रममा पक्राउ परेका कार्यकर्तालाई बिनासर्त तुरुन्तै रिहाइ गर्न माग गरेको छ । संघर्ष समितिले पक्राउ गरिएको दुुई दर्जन भन्दा बढी कार्यकतालाई विज्ञप्ती जारी गर्दै रिहाई गर्न माग गरेको हो । प्रदेशको नामाकरणको सवालमा जनताको माग र प्रदेशको ऐतिहासिक सांस्कृतिक बहुुल पहिचानलाई बेवास्ता गर्...

  • आम हड्तालको पूर्व सन्ध्यामा संघर्ष समितिद्वारा शानिबार साँझ राँके जुुलुुस प्रदर्शन

    इलामः आम हड्तालको पूर्व सन्धयामा प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले प्रदेशका जिल्ला सदरमुकामसँगै प्रमुख शहरहरूमा शनिबार साँझराँके जुलुुस प्रदर्शन गरेको छ । प्रदर्शनकारीले कोशी प्रदेश खारेज गर । कोशी प्रदेश मान्दैनौं । कोशी प्रदेश मूर्दावाद । कोशी प्रदेश धोका हो भन्दै मुुख्य बजारका चोक चोकमा कोणसभा स...